aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
स्थानीय निकायमा रहेका ९० प्रतिशत कर्मचारी काम विहिन
मंगलबार, २७ जेठ २०७७

‘कर्मचारीहरू राष्ट्र र जनताका सेवक हुन्’ भन्ने मान्यता कोभिड १९ को संकटसँगै ओझेलमा परेको देखिएको छ । राजनीतिक नेतृत्व सँगसँगै प्रशासनिक नेतृत्वले सही समयमा निर्णय गर्न नसक्दा कोभिडको महामारी नियन्त्रबाहिर जान...

लकडाउन खुकुलो बनाउँने तयारी अन्तिम चरणमा
मंगलबार, २७ जेठ २०७७

कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि ५ चरणमा लकडाउनलाई खुकुलो बनाउन...

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै
मंगलबार, २७ जेठ २०७७

यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । ...

करका दरमा यसरी चुके अर्थमन्त्री
सोमबार, २६ जेठ २०७७

आागामी आर्थिक वर्षको बजेटमा कृषि उत्पादनलाई प्राथमिकतामा राखेका अर्थमन्त्री डा. युवराज खतिवडाले उल्टै कृषि उत्पादनको लागत बढ्ने गरी करको दर बढाए। बजेट प्रस्तुत गर्ने क्रममा रासायनिक मलमा अनुदान दोब्बर बनाएको...

खाद्य विभागले आर्थिक चलखेलमा प्रतिवेदन उल्टायो, ‘खान नमिल्ने’ ७२ हजार केजी चिनीलाई ‘खान मिल्ने’ बनाइयो
सोमबार, २६ जेठ २०७७

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खान अयोग्य र आयात गर्न नमिल्ने’ ७२ हजार केजी चिनीलाई ‘योग्य’ बनाएर ‘आयात गर्न’ अनुमति दिएको छ। विभागले आर्थिक चलखेल र पहुँचका आधारमा आफ्नै...

के आमाको दूधबाट कोरोना भाइरस सर्छ ?
सोमबार, २६ जेठ २०७७

धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि कोरोना सङ्क्रमण देखिएपछि महिलाको मृत्यु भयो तर शिशुमा कोरोना देखिएन । के शिशुलाई कोरोना सर्दैन रु शिशुको रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ रु यिनै...

यसकारण नागढुंगा सुरुङमार्गको निर्माण रोकियो
सोमबार, २६ जेठ २०७७

सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले निर्माण कम्पनीले नेपाली सेनाबाट उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्ने इच्छा नदेखाउँदा सुरुङमार्ग निर्माणमा ढिलाइ भइरहेको बताए। ‘सेनाको विस्फोटक पदार्थको गुणस्तर परीक्षण...

रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा
सोमबार, २६ जेठ २०७७

भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ...

काठमाडौं उपत्यकामा बनाइने स्मार्ट सिटीको डीपीआर तयार
सोमबार, २६ जेठ २०७७

प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिएको प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

लकडाउन खुकुलो पार्ने औपचारिक निर्णय नहुँदै बढ्यो चहलपहल
सोमबार, २६ जेठ २०७७

गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले यस विषयमा निर्णय भइसकेको...

धमाधम कालोपत्रे गरिँदै धार्के–सीतापाइला सडक
आइतबार, २५ जेठ २०७७

यो सडकखण्ड निर्माणका लागि काठमाडौँ सडक डिभिजन कार्यालय र भरतपुर सडक डिभिजन कार्यालयबाट काम भइरहेको छ । काठमाडौँतर्फको काम काठमाडौँ सडक डिभिजन कार्यालयबाट र धादिङतर्फको काम भरतपुर सडक डिभिजन कार्यालयबाट...

विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिने
आइतबार, २५ जेठ २०७७

सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ हालै सार्वजनिक गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले असार १ बाट मुलुकभरका विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा...

पूर्वप्रधानमन्त्रीहरू अझै सरकारी कार्यविधि नाघेर सुरक्षाकर्मीको दुरुपयोग गर्दै
आइतबार, २५ जेठ २०७७

सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय पूर्वविशिष्टहरूले आफैं...

सीमापारि नै रोकिए मालवाहक गाडी
आइतबार, २५ जेठ २०७७

भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि सुनौलीमा मालवाहक गाडीको लाम लागेको छ । भैरहवा भन्सार कार्यालयले यो भारततर्फकै समस्या भएको र समाधानका लागि आफ्नोतर्फबाट पनि समन्वय भइरहेको जानकारी...

एकै मन्त्रालयमा दुई सचिव, राज्यकोषमा ७० करोडभन्दा बढी अनावश्यक खर्च
आइतबार, २५ जेठ २०७७

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि अनावश्यक सचिवको दरबन्दी रहेकाले केही दरबन्दी कटौती गर्ने तयारी भएको छ । यस्तै, काठमाडौं महानगरपालिका तथा महालेखा नियन्त्रकको कार्यालयमा समेत सचिव दरबन्दी कटौती गरी सहसचिव...

नेपालमा तत्काललाई सलहको संकट टर्‍यो
आइतबार, २५ जेठ २०७७

सुख्खा खडेरी मौसम, पानी नपरेको र हावाको बेगले साथ दिएको अवस्थामा मात्रै यो फट्यांग्रा सर्न सक्छ,’ हुमागाईंले भने। हावा पनि पूर्वबाट पश्चिमतर्फ बग्न थालेकाले नेपालको प्रवेशमा यसको रोक लागेको हो।...

उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु
आइतबार, २५ जेठ २०७७

उपत्यकामा पाँच जनालाई कोरोनाको संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ । काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँका...

लकडाउन खुकुलो बनाइँने, यस्तो छ तयारी
आइतबार, २५ जेठ २०७७

उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव नारायण बिडारीका अनुसार स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड, गृहमन्त्रालयद्वारा जारी सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सञ्चालन गर्नैपर्ने सेवाका विषयमा बैठकमा छलफल भएको छ। ...

खाद्यान्न र फलफूलको मूल्य उपभोक्ताको पहुँचबाहिर
शनिबार, २४ जेठ २०७७

लकडाउनले दाल, चामल, मैदा, तेललगायत खाद्य सामाग्रीको मूल्य आकासिएको छ । खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको छ । ...

जुवाडेहरुको अखडा बन्दै काठमाडौं
शनिबार, २४ जेठ २०७७

जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग...