aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
कोरोना नियन्त्रणमा सेना परिचालन, के–के गर्छन् सेनाले ?
मंगलबार, २० जेठ २०७७

प्रतिनिधिसभा संसद्मा सरकारले कोभिड १९को नाममा सेना परिचालन गरेको विषयमा प्रश्न उठाइएको छ। लकडाउनमा जनता राखेर कोभिडको नाममा सेना परिचालन गर्दै लोकतन्त्र कमजोर बनाउने पथमा सरकार लागेको समेत भनेका छन्।...

विदेशबाट ल्याइएका नेपालीको व्यवस्थापनको जिम्मा सेनालाई
मंगलबार, २० जेठ २०७७

नेपाल आउनका लागि अनुमति प्राप्त गरेका तर आउन नपाएका, विदेशमा विभिन्न कारणले सजाय तोकिएर पनि आममाफी पाइसकेका, जुनसुकै बहिर्गमन राहदानी पाएका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका,...

लकडाउनको यही अवस्था कहिलेसम्म ?
सोमबार, १९ जेठ २०७७

लकडाउनको दुई महिना बितिसक्दा पनि सरकारले यसको विकल्प के हुन्छ भन्ने निर्णय गर्न सकेको छैन । हरेक पटक समयावधि सकिन लाग्दा यसलाई लम्ब्याउने तर अन्य वैकल्पिक उपायहरू के हुन सक्छन्...

मेलम्चीको सुरुङ परीक्षणको तयारी
सोमबार, १९ जेठ २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । ...

‘भत्ता कटौती स्वागत योग्य कदम’
सोमबार, १९ जेठ २०७७

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि कर्मचारीको भत्ता खारेज गर्ने निर्णयलाई कर्मचारीले नै स्वागत गरेका छन् । ...

फास्ट ट्र्याकबाट संविधान संशोधन
सोमबार, १९ जेठ २०७७

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले आइतबारको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरेकी हुन्। त्यसलाई आइतबारै सर्वसाधारणको जानकारीका लागि राजपत्र र गोरखापत्रमा प्रकाशन गर्न पठाइएको छ। सार्वजनिक सूचना जारी...

मृत्युपछि मात्र कोरोना पुष्टि !
सोमबार, १९ जेठ २०७७

यसरी कोरोना पहिचान नभई मृत्यु हुनुले राज्य संयन्त्र, स्वास्थ्य प्रणाली र नेतृत्वप्रति प्रश्न उब्जाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन्। ‘क्वारेन्टाइनमा आरडीटी विधिबाट मात्र परीक्षण गरिएको...

विदेशमा रहेका नेपाली श्रमिक फर्काउने गृहकार्य अन्तिम चरणमा
सोमबार, १९ जेठ २०७७

सरकारले कोभिड–१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ । सरकारले ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश–२०७७’ अनुसार कार्यदेश बनाएर ल्याउन तयारी...

नेपालको पुल वर्षौंदेखि भारतीय कब्जामा
आइतबार, १८ जेठ २०७७

वीरगन्ज–ठोरी हुलाकी सडकखण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलामा निर्माण सम्पन्न भएको ठुटेखोला पुललाई वर्षौंदेखि भारतीय पक्षले सञ्चालनमा अवरोध गर्दै नियन्त्रणमा राख्दै आएको छ । ...

आफै बोक्सी आफै धामी, भ्रष्टाचार आरोपमा १६ जनालाई आफ्नै अदालतमा कारबाही
आइतबार, १८ जेठ २०७७

सैनिक हवाई महानिर्देशनालय गौचरनका तत्कालीन प्रमुख अवकाश प्राप्त )पाइलट) उपरथी सुधीर श्रेष्ठलाई सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा नसिहत दिनुका साथै भ्रष्टाचार गरेको ५८ लाख ९५ हजार...

समयमै कोरोना परीक्षण र उपचार नपाउँदा संक्रमितको क्वारेन्टाइनमै गयो प्राण
आइतबार, १८ जेठ २०७७

समयमै पीसीआर परीक्षण नभएका कारण उनले आवश्यक उपचार नै पाउन सकेनन्। कोरोना आशंकामा उनलाई क्वारेन्टाइनबाहिर जाने अनुमति पनि दिइएको थिएन। परीक्षणमा भएको ढिलाइ र उपचारमा भएको लापरबाहीका कारण ती युवाले...

एमसीसी निर्णय गर्ने जिम्मा संसदलाई
आइतबार, १८ जेठ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । ...

भारतले निर्माण गरेको तटबन्धका कारण २१ जिल्ला डुबानमा
आइतबार, १८ जेठ २०७७

राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनले नेपाल–भारत सीमामा भारतद्वारा निर्माणाधीन सडक/बाँध/तटबन्धले तराईको अधिकांश भूभाग डुबानमा पर्ने गरेको देखाएको छ । ...

बाध्यता बन्दैछ वैकल्पिक शिक्षा विधि
आइतबार, १८ जेठ २०७७

कोरोना भाइरसका कारण विश्वका धेरै मुलुकमा शिक्षालय बन्द छन् । भाइरसबाट बच्न घरमै बन्द रहे पनि शिक्षा आर्जन गर्न अनेक वैकल्पिक माध्यम अवलम्बन गर्न थालिएको छ । ...

सात लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य
आइतबार, १८ जेठ २०७७

कोरोना सङ्क्रमणको जोखिमका कारण थालिएको लकडाउनले विश्व बजारसँगै स्वदेशी श्रम बजार पनि प्रभावित भएको छ । विश्व श्रम बजारमा छरिएका नेपालीले त्यहीँ रोजगारी गुमाएर स्वदेश फर्कने अवस्था र स्वदेशकै उद्योगधन्दा...

त्रिविले ८० वटा थप आङ्गिक क्याम्पस सञ्चालन गर्ने
शनिबार, १७ जेठ २०७७

चिकित्साशास्त्रको शैक्षिक कार्यक्रम प्रदेश स्तरमा विस्तार गर्ने कुरा प्राथमिकतामा नराखिएको उपकुलपति डा। बाँस्कोटाले स्पष्ट पारे ।  विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा। शिवलाल भुसालले सरकारले सहयोग गरेको अवस्थामा विश्वविद्यालय आङ्गिक क्या ...

सिमा विवादमा भारत पर्ख र हेरको अबस्थामा रहेको प्रतिक्रिया
शनिबार, १७ जेठ २०७७

वक्तव्यमा हालका वर्षमा नेपाल–भारत सम्बन्ध उच्च पथमा रहेको जनाउँदै अझ विस्तार र विविध द्विपक्षीय सहयोग र विकासका साथ अगाडि बढ्ने बताएको छ । ‘नेपालमा यातायात सञ्जाल परियोजनाका लागि भारतको सहयोग...

कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती
शनिबार, १७ जेठ २०७७

होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्।...

७१ स्थानमा भूमि अतिक्रमण, नेपालीले प्रतिवाद गर्न नसक्दा झन् हौसिँदै भारत
शनिबार, १७ जेठ २०७७

सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । ...

झापाका २७ संक्रमितलाई बीपी प्रतिष्ठानले भर्ना लिन मानेन्, संक्रमित रातभर गेट बाहिरै
शनिबार, १७ जेठ २०७७

शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ । ...