aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई अर्को हप्ता स्वदेश ल्याइने
शनिबार, १७ जेठ २०७७

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई सरकारले तत्काल स्वदेश ल्याउने भएको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले पहिलो चरणमा भारतबाहेकका तेस्रो...

करः के-केमा घट्यो, के-केमा बढ्यो ?
शुक्रबार, १६ जेठ २०७७

सरकारले आगामी वर्षका लागि एक दर्जनभन्दा बढी वस्तुमा लाग्दै आएको अन्तस्शुल्क हटाएको छ । तर चुरोट, सिगार, गुट्खा, पान मसलामा स्वास्थ्य जोखिम कर बढाएको छ । आगामी आवमा चुरोट र...

चिया र पाम तेलपछि अलैँची निर्यातमा भारतीय अवरोध
शुक्रबार, १६ जेठ २०७७

चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ । ...

हरेक प्रदेशमा २ राजमार्गका लागि १२ अर्ब २१ करोड बजेट
शुक्रबार, १६ जेठ २०७७

उक्त राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्रम सञ्चालन गर्न १ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको...

प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट
शुक्रबार, १६ जेठ २०७७

सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त...

लकडाउनको अवधिलाई शून्य अवधिको मान्यता राख्ने सर्वोच्चको फैसला
शुक्रबार, १६ जेठ २०७७

कोरोना भाइरसको महामारीका कारण अदालतका मुद्दा–मामिलामा परेको बाधा अड्काउ फुकाउने गरी सर्वोच्च अदालतले बिहीबार ऐतिहासिक फैसला सुनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित १९ न्यायाधीश (सबै) संलग्न बृहत् इजलासले मुद्दाको हदम्याद र...

दुई सातामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली भित्रिए
शुक्रबार, १६ जेठ २०७७

सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ ।...

विदेशबाट ल्याइने नेपालीहरु सेनाको नेगरानीमा राख्ने तयारी
विहीबार, १५ जेठ २०७७

विदेशबाट फर्किएका नेपालीहरूलाई ल्याउने र उनीहरूको व्यवस्थापन गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिने तयारी गरेको छ। यद्दपी, सरकार त्यसबारे छलफलकै क्रममा छ। प्रधानमन्त्री केपी ओलीले पनि कोरोना भाइरसको रोकथाम र...

दशगजामा बाँधजस्तै भारतीय सडक, नेपाली भूभाग डुवानमा पर्ने खतरा
विहीबार, १५ जेठ २०७७

भारतले सीमा क्षेत्रमा बाँध जस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भूभाग डुवानमा पर्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय मान्यतालाई लत्याउँदै भारतले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको हो । ...

साढे एघार हजारभन्दा बढी ऋणी कालोसूचीमा
विहीबार, १५ जेठ २०७७

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गरी कुल ११ हजार ७६० ऋणी कालोसूचीमा परेका छन् । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा कर्जा सूचना केन्द्र लिमिटेडले उक्त संख्याका व्यक्तिलाई कालोसूचीमा...

भारतको ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया
विहीबार, १५ जेठ २०७७

सीमा नाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द...

किसानलाई अर्को चुनौतीः भारतबाट सलह नेपाल छिर्दै
विहीबार, १५ जेठ २०७७

कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र...

अब ५० हजार पीसीआर कीट मात्रै बाँकी
विहीबार, १५ जेठ २०७७

कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । ...

संविधान संशोधन विधेयक किन पछि हट्यो ?
विहीबार, १५ जेठ २०७७

प्रमुख विपक्षी कांग्रेसले केन्द्रीय समितिको बैठकसम्म पर्खिन समय माग गरेपछि संविधान संशोधन विधेयक बुधबार संसद्मा प्रस्तुत हुन सकेन। सरकारले जारी गरेको मुलुकको नयाँ नक्सा, सीमाको रक्षा, राष्ट्रियता र सार्वभौमिकताका विषयमा...

नेपाल कोरोना संक्रमणको उच्च जोखिममा
विहीबार, १५ जेठ २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ । ...

पर्यटन र यातायातलाई ऋणमा प्राथमिकता
बुधबार, १४ जेठ २०७७

राष्ट्र बैंकले उत्पादनमूलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनर्कर्जा कोषको सीमा वृद्धिगरी रु. ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रूपमा वढाउँदै लैजाने नीति लिएको जनाएको छ...

कोरोनाको चापमा अर्थतन्त्र
बुधबार, १४ जेठ २०७७

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको चालू आवको आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन्त्रमा चाप परेको देखाएको हो । कोरोनाका कारण सिर्जित अन्तर्राष्ट्रिय तथा...

एकैदिन करिब ६ हजार नेपाली सुदूरपश्चिमका नाकाबाट भित्रिए
बुधबार, १४ जेठ २०७७

सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर मंगलबार करिब छ हजार नेपाली नेपाल भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार ११३ नेपाली नेपाल भित्रिएका छन्...

पाँच लाखको कोरोना परीक्षण गर्ने तयारी
बुधबार, १४ जेठ २०७७

सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट...

भारत आफैले जारी गरेको नक्सामा लिपुलेक र लिम्पियाधुरा नेपालकै !
मंगलबार, १३ जेठ २०७७

सन् १८३० मा सर्भे भएको आधारमा जारी हिन्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रुपमा उल्लेख गरिएको छ । ...