aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
सुनसरी–मोरङ करिडोरका तेल उद्योग बन्द हुने अवस्थामा
मंगलबार, १३ जेठ २०७७

कच्चा अभावकै कारण विराटनगर–४, खारजीमा रहेको श्याम एग्रो इन्डस्ट्रिज भने बन्द भएको छ । त्यसबाहेक अन्य उद्योगलाई समेत कच्चा अभावको प्रभाव पर्दै गएको सम्बन्धित उद्योगीको भनाइ छ । श्याम एग्रोका...

नौ लाख नेपालीलाई नेपाल ल्याउने तयारी
मंगलबार, १३ जेठ २०७७

दुवै समितिमा विशेष भूमिका निर्वाह गरिरहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विदेशबाट ल्याउने नेपालीको अनुमानित सङ्ख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको हो । झण्डै नौ लाख नेपाली ल्याउने अवस्था...

अब होटल क्वारेन्टाइन बन्ने भए, पौष्टिक आहार र शुल्क तयार
मंगलबार, १३ जेठ २०७७

हानले क्वारेन्टाइन अवधिभर उपलब्ध गराइने चार छाक पौष्टिक आहार, आधारभूत सबै सेवा र कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर र सबै खर्च होटलको स्तरअनुसारको विवरण पनि विभागलाई पेस गरेको छ...

कोरोनाको जोखिमका कारण उपत्यका भित्र सयभन्दा बढी सिल, भक्तपुरमा मात्रै ५८ घर सिल
सोमबार, १२ जेठ २०७७

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ । काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको छ ।

भारतीय ह्याकरको टार्गेटमा नेपालका सरकारी कार्यालय
सोमबार, १२ जेठ २०७७

भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि नेपाली ह्याकर र भारतीय ह्याकरबीच साइबर ह्याक गर्ने प्रतिस्पर्धासँगै भारतीय ह्याकरले प्राधिकरणको साइट ह्याक गरेको हो । ...

नेपालमा कोरोना संक्रमण दर उच्च, एक सातामा ३१३ जना थपिए
सोमबार, १२ जेठ २०७७

संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो । गत जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९,...

भारतले नेपाली निर्यातमा अवरोध गर्न थाल्यो, पाम आयलपछि चिया निकासीमा रोक
सोमबार, १२ जेठ २०७७

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय भन्सारका अधिकारीले नेपालमा उत्पादित चिया विभिन्न बहाना गरेर भारत प्रवेशका लागि अनुमति दिएका छैनन् । ...

कोरोनाका ९ वटा खोप परीक्षणको तेस्रो चरणमा, १५५ भन्दा बढी परिक्षणमा
सोमबार, १२ जेठ २०७७

परीक्षण चीनका एकेडेमी अफ मेडिकल साइन्सेसका बायोलोजी प्राध्यापक केन वेईको नेतृत्वमा भइरहेको छ । यो बाहेक अन्य दुई खोप साकोभ्याक र पिकोभ्याकसमेत मानवमा परीक्षणका लागि डब्लूएचओबाट अनुमति पाइसकेको छ ।

नेपाली भूमि फिर्ता कहिले ?
सोमबार, १२ जेठ २०७७

भारतले विगत ५८ वर्षदेखि भारतीय सुरक्षा फौज राखेर अतिक्रमण गरेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले नयाँ राजनीतिक नक्सामा समेटेको छ । नेपाली भूमि फिर्ताका लागि भने अब नेपालले भारतसँग...

होटल तथा पार्टी प्यालेसमा क्वारेन्टाइनको तयारी, विवरण संकलन गरिँदै
आइतबार, ११ जेठ २०७७

कोरोना सङ्क्रमण बढ्दै गएपछि सम्भाव्य क्वारेन्टाइन स्थल बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका होटल तथा प्यार्टी प्यालेसहरूको विवरण सङ्कलन गर्न थालेको छ । सरकारले होटल तथा पार्टी प्यालेसहरूमा क्वारेन्टाइन राख्न...

विद्युुतीय शवदाह गृह पुनः सञ्चालन
आइतबार, ११ जेठ २०७७

बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुुँदैछ । शवदाह गृहको निर्मलीकरण पूूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । ...

अब नेपालको आधिकारिक क्षेत्रफल कति ?
आइतबार, ११ जेठ २०७७

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ ।  सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न...

दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिँदै
आइतबार, ११ जेठ २०७७

भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार...

सुरक्षा निकायमा उच्च सतर्कता
आइतबार, ११ जेठ २०७७

कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन् । ...

कोरोनाका कारण १० नेपाली श्रमिकको मृत्यु, बन्दाबन्दीका १९७ जनाको शव अलपत्र
आइतबार, ११ जेठ २०७७

नेपालमा लकडाउन सुरू भएदेखि यूएईमा ४६ जनाको मृत्यु भएकामा पाँच जनाको कोभिड १९ का कारण मृत्यु भएको छ । यस अवधिमा साउदीमा ४९ जनाको मृत्यु भएकामध्ये तीन जनाको मृत्यु कोरोनाबाट भएको...

भारतीय क्‍वारेन्टाइनमा एक नेपालीको मृत्यु
आइतबार, ११ जेठ २०७७

भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्‍वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ ।लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको...

शैक्षिक क्षेत्र पर्ख र हेरकै अवस्था कहिलेसम्म ?
आइतबार, ११ जेठ २०७७

कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु जरुरी भए पनि...

पाँच अर्ब बजेट ‘सरेन्डर’
आइतबार, ११ जेठ २०७७

चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् । ...

नौवटा जलविद्युत आयोजनाको निर्माण रोकियो
शनिबार, १० जेठ २०७७

कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउन शुरुभएपछि लमजुङमा निर्माणाधीन विभिन्न नौवटा जलविद्युत् आयोजनाका निर्माण कार्य पूर्ण रूपले प्रभावित भएको छ । ...

पर्यटन व्यवसायी भन्छन्-  ‘बजेटले टिक्ने बाटो बनाइदिओस्’
शनिबार, १० जेठ २०७७

कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै असर बेहोरेको नेपालको पर्यटन क्षेत्र आगामी बजेटबाट त्राण पाउने आशमा छ । व्यवसायीहरूकै भनाइमा अहिले ‘कोमा’को अवस्थामा रहेको यो क्षेत्रलाई भविष्यमा टिक्ने आधार बजेटले बनाइदिनुपर्छ...