aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
कालापानीमा भारतले बढायो हवाई गस्ती
शनिबार, १० जेठ २०७७

नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ...

प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको दबाबमा ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो
शनिबार, १० जेठ २०७७

सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ...

नेपालको नयाँ नक्सा र निशान छाप अन्तर्राष्ट्रिय समुदायमा पठाउने तयारी
शनिबार, १० जेठ २०७७

नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्रा्ष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ । सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया...

उपत्यकामा विद्युतको तार भूमिगत गर्ने कार्य जारी
शनिबार, १० जेठ २०७७

कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ । ...

नेपाली सेनाले लिपुलेक पुग्ने सडक निर्माण शुरु गर्यो
शनिबार, १० जेठ २०७७

दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ ।...

कोरोना ‘बम’ बन्दै क्वारेन्टाइन
शुक्रबार, ०९ जेठ २०७७

कोरोना फैलिएसँगै देशभर क्वारेन्टाइन बनाउन संघीय सरकारले मापदण्ड बनायो। त्यसअनुसार बनाउने र सुविधा दिनने हो भने क्वारेन्टाइन नै आइसोलेसन अस्पतालभन्दा उच्च स्तरका हुन्छन्। तर, प्रदेश ५ का सीमावर्ती जिल्लाका क्वारेन्टाइन...

अझै उठेन संक्रमित शिक्षकको शव, अस्पतालमाथि परिवारको यस्तो आरोप
शुक्रबार, ०९ जेठ २०७७

गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। बुटवलको क्रिमसन अस्पतालमा उनको मृत्यु भए पनि शव व्यवस्थापन हुन सकेको छैन। मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै...

आगामी बजेट १७ खर्बको, आन्तरिक ऋण सवा २ खर्बको उठाउनुपर्ने
शुक्रबार, ०९ जेठ २०७७

संघीय संसद्अन्तर्गतको अर्थ समितिले कोरोनाका कारण क्षति भएको अर्थतन्त्रलाई गतिशील बनाउन १७ खर्बको बजेट ल्याउन सुझाव दिएको छ । अर्थ समितिमा विभिन्न निकायले दिएको सुझावका आधारमा १३ बुँदे सुझावसहितको प्रतिवेदन...

कोरोनाका कारण धराशयी बन्दै डेरी र पोल्ट्री उद्योग
शुक्रबार, ०९ जेठ २०७७

कोरोना भाइरस महामारी (कोभिड १९) महामारीका कारण प्रत्यक्ष असर परेको मुलुकको दुई क्षेत्र डेरी र पोल्ट्री क्षेत्रले हालसम्म कुनै राहत प्याकेज नपाएको गुनासो गरेका छन्। महामारीको संक्रमण नियन्त्रण गर्न सरकारले...

श्रमिकको तलब सम्बन्धमा त्रिपक्षीय छलफल : आधा अहिले र आधा पछि ?
शुक्रबार, ०९ जेठ २०७७

लकडाउनको समयमा चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने सरकारले  निर्णय गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड...

लिपुलेक प्रकरणपछि भारतले लगायो पाम तेल निर्यातमा रोक
शुक्रबार, ०९ जेठ २०७७

लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेकोमा तीव्र विरोध शुरू भएपछि भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा रोक लगाएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो उद्घाटन गरेको ४ दिनपछि...

सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत भन्छ- लिम्पियाधुरा नै कालीको मुहान
शुक्रबार, ०९ जेठ २०७७

सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ...

मजदुरको तलबमा तीन चरणको निर्णय, श्रमिक भने असन्तुष्ट
शुक्रबार, ०९ जेठ २०७७

उद्योगी र श्रमिकका नेता पनि यस विषयमा सकारात्मक भएकाले सबै पक्षसँग छलफल गरेर उपयुक्त निर्णय निकाल्न पहल भइरहेको पनि प्रवक्ता घिमिरेले जानकारी दिए । ...

उपत्यका बसे पनि ठेगाना अन्यत्रको दिनाले जोखिममा उपत्यका
शुक्रबार, ०९ जेठ २०७७

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन्। यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन्। ...

दुई देशबीचको सम्बन्ध विगार्न भारतीय मिडिया सक्रिय
शुक्रबार, ०९ जेठ २०७७

सही पत्रकारिता तब हुन्थ्यो जब त्यहाँका सञ्चार माध्यमले सुगौली सन्धिदेखि लिएर विभिन्न समयमा २ देशबीच भएका सम्झौता तथ्य प्रमाणका रूपमा उल्लेख गथ्र्यो तर त्यस्तो नगरेर एकतर्फी रूपमा विभिन्न आरोप लगाउँदै...

तयारी बिनै निजी अस्पताललाई कोरोना परीक्षण गर्न दिन हतारो
विहीबार, ०८ जेठ २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार निजी तथा सामुदायिक अस्पतालले पनि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ संक्रमण भएरनभएको परीक्षण गर्न पाउने व्यवस्था गर्‍यो । अनुमति लिएर सरकारले तोकेको किटबाट...

उपत्यकामा लुकिछिपी भित्रिनेको भिड बढेसँगै स्थिति भयावह
विहीबार, ०८ जेठ २०७७

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार बसेको बैठकले ‘उपत्यकाको अवस्था भयावह हुनसक्ने’ औंल्याउँदै ‘नाका सिल गर्न गृह मन्त्रालय र जिल्ल प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको हो । ...

अधिकृत ऋषिरामसँग २६ करोड अबैध आर्जन !
विहीबार, ०८ जेठ २०७७

खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । ...

नयाँ नक्सा दुई छिमेकी र अन्तराष्ट्रिय समुदायलाई समेत बुझाइने
विहीबार, ०८ जेठ २०७७

सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। ...

प्रदेश २ का आठ जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै
विहीबार, ०८ जेठ २०७७

लहान समाचारदाता जिवछ यादवका अनुसार बन्दाबन्दीको पूर्ण पालना नहुनाले सिरहाका सरोकारवाला निकायबाट चिन्ता व्यक्त गर्न थालिएको छ । लहान स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादव देशकै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा...