aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
लकडाउनको पालना नगर्दा जोखिम बढ्यो
विहीबार, ०८ जेठ २०७७

प्रदेश २ को आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले...

एक व्यक्तिका लागि सडक बन्द
विहीबार, ०८ जेठ २०७७

राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा निवासमा आवतजावत गर्ने सडक नै बन्द गरिएको छ। केही दिनअघि दाङबाट काठमाडौं आएका नक्सालस्थित एस अपार्टमेन्टका सुरक्षा गार्डको द्रूत स्वास्थ्य परीक्षण (आरडीटी) का...

गौरवका आयोजनाको प्रगति ५ प्रतिशत
बुधबार, ०७ जेठ २०७७

चालु आवमा धेरैजसो राष्ट्रिय गौरवका आयोजनाको प्रगति सामान्यमात्रै देखिएको छ । २२ आयोजनामध्ये प्रायस्को भौतिक प्रगति ५ प्रतिशतमात्रै बढेको छ । ...

एकल लगानीको कारोबार डेढ खर्ब
बुधबार, ०७ जेठ २०७७

एक जना मात्र व्यक्तिले सञ्चालन गरेको व्यवसायले वार्षिक एक खर्ब ५१ अर्ब रुपियाँ आम्दानी गर्ने गरेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७५ को दोस्रो...

पोखराका होटल असोजसम्म बन्द
बुधबार, ०७ जेठ २०७७

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले...

कोरोनाबारे बुझ्ने गरी सूचना दिनुः सुचना आयोग
बुधबार, ०७ जेठ २०७७

राष्ट्रिय सुचना आयोगले कोरोना भाइरसबारे बुझ्ने गरी सुचना दिन माग गरेको छ । आयोगले कोरोना भाइरसका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न गरिएको तयारी सम्बन्धी सूचना नागरिकले बुझ्ने गरी सार्वजनिक...

सीमासम्बन्धी विवादमा नेपाललाई बलियो बनाउन तथ्य प्रमाण जुटाईदै
बुधबार, ०७ जेठ २०७७

नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ । कूटनीतिक वार्ताबाट समाधान गर्न आग्रह गर्दै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाए लगत्तै तथ्य प्रमाणसहित...

आयल निगमको अमलेखगन्ज डिपो बन्द गर्न स्थानीयको धम्की
बुधबार, ०७ जेठ २०७७

बारा क्षेत्रमा कोरोना संक्रमण बढ्न थालेपछि स्थानीय र वडाध्यक्षसहितको टोलीले नेपाल आयल निगमको अमलेखगन्ज डिपो बन्द गर्न धम्की दिएका छन् । उनीहरुले बुधबार ट्याङकर प्रवेशमा रोक लगाउने निर्णयसमेत गरेका छन्...

उपत्यकामा संक्रमण बढ्न सक्ने तर, क्वारेन्टाइन नै छैनन
बुधबार, ०७ जेठ २०७७

जिल्ला समन्वय समिति काठमाडाँैका प्रमुख एवं सीएमसी काठमाडौँका सल्लाहकार शिवसुन्दर राजवैद्यले उपत्यकामा पालिकाले सीएमसीलाई जानकारी दिनका लागि मात्र निश्चित सङ्ख्यामा क्वारेन्टाइन निर्माण गरेको बताए । ...

यस्तो देखियो लिपुलेक क्षेत्रबारे चीनको चतुर्याई
बुधबार, ०७ जेठ २०७७

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषद्बाट पारित गरेको भोलिपल्ट चीनले कालापानी क्षेत्रको विवाद नेपाल र भारतबीचको द्विपक्षीय मामिला भएको दोहोर्‍याएको छ। चीनले उक्त सीमा विवाद नेपाल...

उपत्यकामा थप क्वारेन्टाइन जरुरी
बुधबार, ०७ जेठ २०७७

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको...

यो हो नेपाली सार्बभौमिकताको अध्यारो इतिहास
बुधबार, ०७ जेठ २०७७

००७ सालको क्रान्ति अन्त्य गर्न दिल्लीमा भएको सम्झौताअनुसार राणाका तर्फबाट मोहनशमशेर प्रधानमन्त्री र नेपाली कांग्रेसका तर्फबाट बिपी कोइराला गृहमन्त्री रहेको सरकार गठन भयो । तर, दिल्ली सम्झौता धोका हो भन्दै एकातिर...

घरमै भत्ता पुर्याउन आग्रह
बुधबार, ०७ जेठ २०७७

बैंक मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरसको लकडाउनका बेला घरमै पुर्याउन आग्रह गरिएको छ । ...

तपाईको घरमा यी पेशामा संलग्न व्यक्ति बस्छन भने पहिला यो पढ्नुहोस
मंगलबार, ०६ जेठ २०७७

मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भने, ‘संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ । ...

होटलहरूमा ‘पे नाउ, गो लेटर’ योजना शुरु
मंगलबार, ०६ जेठ २०७७

यो अभियानमा देशैभरिका केही पर्यटकीय होटल व्यवसायी सामेल हुनसक्ने व्यवस्था गरिएको छ । ‘पे नाउ गो लेटर डट कम’ नामको वेबसाइटमा गएर जुनसुकै व्यक्तिले पनि आफूले चाहेको होटल बुक गर्नसक्ने...

हदम्याद नाघेका मुद्दाको कानुनी गाँठो फुकाइँदै
मंगलबार, ०६ जेठ २०७७

लकडाउनको अवधिमा म्याद गुज्रिएका र हदम्याद नाघेका मुद्दाको कानुनी निकास खोज्न सोमबार राखिएको सर्वोच्चको बृहत् पूर्ण इजलासले जेठ ११ गते निर्णय सुनाउने भएको छ । ...

बंगालको खाडीबाट शक्तिशाली अम्पुन चक्रवात नेपाल आउँदै
मंगलबार, ०६ जेठ २०७७

बंगालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको...

कोरानाका कारण एक खर्ब ६८ अर्ब क्षति
मंगलबार, ०६ जेठ २०७७

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण लामो समय मुलुकमा लकडाउन हुँदा करिब एक खर्ब ६८ अर्ब रुपैयाँ क्षति भएको छ।  सोमबार राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको...

सातै प्रदेशमा कोरोना फैलियो
मंगलबार, ०६ जेठ २०७७

दैलेखको आठबीसकोट नगरपालिकाका ३५ वर्षीय युवकमा संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुगेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको कर्णाली प्रदेशमा सोमबार संक्रमण पुष्टि भएको हो ।...

नेपालमा कोरोना संक्रमण दर तीव्र हुँदै, एक सातामै १ सय ८३ थपिए
सोमबार, ०५ जेठ २०७७

नेपालमा एक साताको अवधिमा कोभिड –१९ संक्रमण दर तीव्र गतिमा बढिरहेको पाइएको छ । यसै साता थप १ सय ८३ मा संक्रमण देखिएको छ । ...