aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
संक्रमित जिल्लाबाट हजारौं उपत्यका भित्रिए
सोमबार, ०५ जेठ २०७७

लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरु क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम जोखिएको छ । ...

रेमिट्यान्समा ५५ प्रतिशत गिरावट
सोमबार, ०५ जेठ २०७७

विदेशबाट प्राप्त हुने रेमिट्यान्स चैतमा भारी मात्रामा घटेको छ। चालु वर्षका अघिल्ला ८ महिनामा मासिक औसत ७४ अर्ब रेमिट्यान्स भित्रिने गरेको नेपालमा चैतमा ३४ अर्ब ४८ करोड मात्रै भित्रिएको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा तयार
सोमबार, ०५ जेठ २०७७

नापी विभागले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ। विभागले नक्सा दुई महिनाअघि नै तयार पारेर भूमि व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ। ...

विज्ञ भन्छन्- कोरोनाले क्‍वारेन्टाइनमै मृत्यु हुनु भनेको सरकारको चरम लापर्बाही हो
सोमबार, ०५ जेठ २०७७

आइतबार बिहान बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको मृत्यु भयो । मृत्यु हुनुअघि उनलाई २ घण्टा बान्ता भएको थियो । शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको...

नेपाल-भारत सीमा वार्ता अन्तर्राष्ट्रिय उडान खुलेपछि मात्रै
सोमबार, ०५ जेठ २०७७

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल-भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने...

पर्यटन क्षेत्रमा २० अर्बको राहत प्याकेज ल्याउन सुझाव
सोमबार, ०५ जेठ २०७७

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकका लागि २० अर्ब रुपियाँको राहत प्याकेज ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ । ...

विद्युुतीय शवदाह गृह बन्द
सोमबार, ०५ जेठ २०७७

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ । शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण...

सीमाक्षेत्रमा भारतीयलाई रोक्न हवाई फायर
आइतबार, ०४ जेठ २०७७

भारतीय नागरिकले फेरि पनि नेपालको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको अस्थायी पोस्टमा शनिबार राति आक्रमण प्रयास गरेका छन्। झापाको दक्षिणी सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका...

विकास खर्च ३० प्रतिशत मात्र
आइतबार, ०४ जेठ २०७७

लकडाउनले गर्दा गण्डकी प्रदेशका विकास खर्च प्रभावित भएको छ । चालू आर्थिक वर्षको यो अवधिसम्ममा प्रदेशको विकास खर्च जम्मा ३० प्रतिशत मात्र भएको छ । विकासका काम हुने बेला कोरोना भाइरसको...

अब सीमामा भारतकै सरह सशस्त्रको बीओपी
आइतबार, ०४ जेठ २०७७

सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट ९बीओपी० को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । ...

नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव
आइतबार, ०४ जेठ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा आर्थिक रुपान्तरण तथा स्वास्थ्य सेवाका विषयमा विशेष जोड दिएको पाइएको उल्लेख गर्दै ती कुरालाई बजेटमा राम्रोसँग...

साउदीबाट फर्केको ६६ औँ दिनमा कोरोना पुष्टि, गाउँभरी त्रास
आइतबार, ०४ जेठ २०७७

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाही टोलका युवकमा साउदी अरबबाट फर्केको ६६ औँ दिनमा कोरोना पुष्टि भएको छ। उनी फागुनको २८ गते हिमालय एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण भई २९ गते घर...

उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता
आइतबार, ०४ जेठ २०७७

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् । उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा...

सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउँदै
आइतबार, ०४ जेठ २०७७

सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय...

सीमापारि हजारौं अलपत्र आठ सयमात्रै ल्याउने तयारी
शनिबार, ०३ जेठ २०७७

लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ । ...

कोरोना साम्य भएलगत्तै लोकसेवा परीक्षा
शनिबार, ०३ जेठ २०७७

लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । ...

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित छुटेको भूमि नयाँ नक्सा
शनिबार, ०३ जेठ २०७७

निसान छापमा लिपुलेक र कालापानी कायम भनेर लगाएर समाचार प्रकाशितपछि सिंहदबारभित्रका मन्त्रालय, नियोगका निसान छाप सच्याउने काम भएको थियो र अहिले पनि भइरहेको छ । सिंहदरबार रहेका लिपुलेक र कालापानीसमेत...

मेलम्ची सम्पूर्ण निर्माण कार्य यसै वर्ष सकिने
शनिबार, ०३ जेठ २०७७

मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत सो...

‘नीति तथा कार्यक्रम सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
शनिबार, ०३ जेठ २०७७

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति विभिन्न राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया जनाएका छन् । ...

अपरिचित व्यक्ति उपत्यका प्रवेश गर्न खोजेमा वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन
शुक्रबार, ०२ जेठ २०७७

उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न...