aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
नेपाली भूमि मिचेर भारतले सडक बनाउँदा नेपालले पहिल्यै किन रोकेन ?
आइतबार, २८ बैशाख २०७७

भारतले नेपालको लिपुलेक हुँदै चीनसँगको नाका जोड्ने सडक महिनौंदेखि बनाइरहेको थियो । तर भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार त्यसको उद्घाटन गरेपछि मात्र नेपाल सरकारले थाहा पाएजस्तो गरी प्रतिक्रिया जनायो, मानौं...

त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच
आइतबार, २८ बैशाख २०७७

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ । ...

‘पार्टी बलियो बनाउनेमा ध्यान केन्द्रित गरेको छु’
आइतबार, २८ बैशाख २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्। गोरखापत्रसँग शनिबार कुरा गर्दै नेता गौतमले भने, ‘पार्टी बलियो भयो भने सरकार...

दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब
आइतबार, २८ बैशाख २०७७

कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार...

नीति तथा कार्यक्रम जेठ २ मा
शनिबार, २७ बैशाख २०७७

राष्ट्रपति विद्या भण्डारीसँग प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरी सङ्घीय संसद्को अधिवेशनको तयारीबारेमा जानकारी गराएका  छन् । ...

नेकपा सांसदलाई संसदमा स्पष्ट एकरुपता देखाउन प्रधानमन्त्रीको निर्देशन
शनिबार, २७ बैशाख २०७७

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उहाँले एकताबद्ध...

७५ लाख पाठ्यपुस्तक छापिए
शनिबार, २७ बैशाख २०७७

जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ । ...

नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो
शनिबार, २७ बैशाख २०७७

नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु...

कोरोनाबारे जानकारी दिने फोनमा हाँस्यास्पद सोधपुछले हैरानी
शनिबार, २७ बैशाख २०७७

लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न । ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’ ...

उपत्यका भित्रिने क्रम बढ्दै
शनिबार, २७ बैशाख २०७७

कोरोना भाइरस विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । ...

खुल्न थाले देशभरका उद्योग
शनिबार, २७ बैशाख २०७७

बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको...

‘स्वदेश फर्कन चाहनेका लागि उचित कदम चालौँ’
शनिबार, २७ बैशाख २०७७

राष्ट्रिय सभाको शुुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै संसदीय दलका नेताहरूले भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कन चाहेका नेपाली नागरिकलाई जति सक्दो छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । ...

नेपालगन्जमा पीसीआर परीक्षण किट अभाव
शुक्रबार, २६ बैशाख २०७७

समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ । स्वास्थ्यकर्मीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ, स्वाब संकलन र परीक्षण एकैसाथ गरिरहेका छन् । प्रयोगशाला रहेको...

पुनरुत्थान प्याकेज ल्याउन निजी क्षेत्रको माग
शुक्रबार, २६ बैशाख २०७७

कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटसँग जुध्न रणनीतिक योजनासहितको मौद्रिक क्षेत्रको सुधार र श्रमिक तथा रोजगार व्यवस्थापन नीति ल्याउनुपर्ने धारणा निजी क्षेत्रले अघि सारेको छ । ...

युवालाई कृषिमा आकर्षित गर्न सरकारले २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने
शुक्रबार, २६ बैशाख २०७७

युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

उपत्यकामै संक्रमण फैलनसक्नेप्रति बेवास्ता
शुक्रबार, २६ बैशाख २०७७

उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको...

सरकारको विरोध हुने भन्दै करोडौंका उपकरण किन्ने निर्णय गोप्य
शुक्रबार, २६ बैशाख २०७७

सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न  प्रयोग गरिने सातवटा वाटर क्यानल हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ...

लकडाउनभित्र ४० अर्बको अत्यावश्यक वस्तु आयात
शुक्रबार, २६ बैशाख २०७७

नेपालमा लकडाउनको अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यक वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१...

सेनाले स्वास्थ्य सामग्री ल्याउनै सकेन्
शुक्रबार, २६ बैशाख २०७७

सेनाले जिम्मा पाएको समयभन्दा १५ गुणाले कोरोना भाइरस संक्रमण बढीसक्दा पनि स्वास्थ्य सामग्री भित्र्याउन सकेको छैन। उसले चीनको पाँच दिने सार्वजनिक बिदालाई बहाना बनाएको छ। ...

राहतको विकल्पमा मजदुरलाई काम
शुक्रबार, २६ बैशाख २०७७

स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै जाने भएकाले राहतको...