aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
संक्रमितको विवरण नखुल्दा कन्ट्याक्ट ट्रेसिङमा समस्या
मंगलबार, २३ बैशाख २०७७

नेपालगन्ज–५ का एक वृद्धमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । उनीसँग सम्पर्क भएकाहरूको परीक्षण गर्दा आइतबार नेपालगन्ज–८ मा १४ जना र नेपालगन्ज–५, डीएसपी रोडका एक जना गरी १५ जनामा संक्रमण...

रानीपोखरीको पुनःनिर्माण शुचारु
मंगलबार, २३ बैशाख २०७७

पुरातात्त्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण नियन्त्रणका क्रममा बन्दाबन्दी लागू गरिएसँंगै पुनःनिर्माण कार्य रोकिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार आइतबारदेखि नै...

कस्तो होला अबको लकडाउन ?
मंगलबार, २३ बैशाख २०७७

सरकारले गत चैत ११ यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको...

विदेशमा अलपत्र परेका नेपालीहरुलाई फिर्ता ल्याउने तयारी
मंगलबार, २३ बैशाख २०७७

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले उहाँहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गरे । उनले भने, ‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना...

५ वटै प्रणाली सक्रिय हुँदा अझै १ साता वर्षाले निरन्तरता पाउने
मंगलबार, २३ बैशाख २०७७

अद्यावधिक प्रणाली अनुसार नेपालमा आउँदो जुन १० देखि मनसुन भित्रने मौसमी क्यालेन्डर छ । यो प्रवृत्ति पनि हरेक १० वर्षमा परिवर्तन हुने गर्छ । अहिले देखिएको प्रणालीले मनसुनका लागि नेपालमा...

प्रचण्ड र केपी ओली अघिल्लो मङ्सिर मै फर्किए !
मंगलबार, २३ बैशाख २०७७

२० वैशाखमा सचिवालय बैठकअघि भएको छलफलमा प्रधानमन्त्री ओलीले दाहाललाई ‘तपाईं पार्टी चलाउनुहोस्, म पार्टीको निर्देशनमा सरकार चलाउँछु, पुरानै सहमतिमा फर्कां’ भन्ने प्रस्ताव गरेका थिए। त्यसपछि पार्टीको विवाद मत्थर देखिएको छ।

राहत लिन जानेलाई प्रहरीको निर्मम लाठी !
मंगलबार, २३ बैशाख २०७७

प्रदेश सरकारले उपलब्ध गराएको राहतमा स्थानीय जनप्रतिनिधिले वास्तविक पीडितको नाम काटेर आफ्ना कार्यकर्तालाई प्राथमिकतामा राखेको तथा भर्पाई गरिएभन्दा कम राहत दिएको भन्दै सर्वसाधारणले प्रश्न गरेपछि झडपको स्थिति बनेको थियो । भिड...

जेठ १० सम्म लकडाउन बढाउने तयारी
सोमबार, २२ बैशाख २०७७

कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ ।  मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र...

नेपालगञ्जमा एकै व्यक्तिबाट १५ जनामा फैलियो कोरोना संक्रमण
सोमबार, २२ बैशाख २०७७

दुई दिनअघि नेपालगञ्ज उपमहानगरपालिका–५ का ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटियो । ती व्यक्तिबाट सुरु भएको सङ्क्रमण अन्यमा फैलिएको हो । भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर जाँचमा आइतबार थप १५ जनामा कोरोना...

बजेटमा राहत कुर्दै पर्यटन व्यवसायी
सोमबार, २२ बैशाख २०७७

कोरोना भाइरससँगै लामो समयदेखिको लडडाउनले नेपालको समग्र अर्थतन्त्र धराशयी बनेको बेला पोखराका पर्यटन व्यवसायीले भने आगामी आर्थिक वर्षको बजेटमा राहत प्याकेज माग गरेका छन् । ...

सचिव फेरबदल हुने क्रम बढ्दै
सोमबार, २२ बैशाख २०७७

नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको पाँच वर्षे सेवा अवधि...

विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा नेपालले पुनर्विचार गर्ने
सोमबार, २२ बैशाख २०७७

अतिकम विकसित मुलुकको सूचीबाट सन् २०२२ सम्म विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा नेपालले पुनर्विचार गर्ने भएको छ । ...

पेट्रोलियम पदार्थको मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएन
सोमबार, २२ बैशाख २०७७

अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन । ...

करमा उदार बजेटको तयारीमा अर्थमन्त्री
सोमबार, २२ बैशाख २०७७

आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा सरकारले दुई हजार रुपैयाँ भन्दा बढीको कारोबारमा प्यान अनिवार्य गर्ने प्रतिबद्धता गरिसकेको छ। कात्तिकको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको यो प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको थियो। सरकारले...

अन्य जिल्लामा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने बढे
सोमबार, २२ बैशाख २०७७

तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । ...

कुवेतले तीन हजार नेपाली फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा
सोमबार, २२ बैशाख २०७७

वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ। कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई...

जेठ १० सम्म लकडाउन बढाउने सरकारकाे तयारी
सोमबार, २२ बैशाख २०७७

मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको...

आठ हजार नयाँ कर्मचारीको भर्ना रोकियो
आइतबार, २१ बैशाख २०७७

सरकारी निकायमा नयाँ भर्ना स्थगित गर्ने सरकारको निर्णयले करिब आठ हजार नयाँ कर्मचारीको भर्ना तत्कालका लागि रोकिएको छ । प्रकाशनको तयारीमा रहेका कतिपय विज्ञापन पनि रद्द गर्ने सरकारको तयारी छ...

नेकपामा यसरी उल्टियो समीकरण
आइतबार, २१ बैशाख २०७७

नेकपा पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। ...

विद्यार्थी भर्ना नलिन निर्देशन
आइतबार, २१ बैशाख २०७७

कोरोना भाइरसको सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी लकडाउन अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ । बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी...