aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
लकडाउन खुकुलो गर्न बन्यो यस्तो कार्ययोजना
आइतबार, २१ बैशाख २०७७

लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक...

तातोपानी नाकामा फेरी लफडा
आइतबार, २१ बैशाख २०७७

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो ।...

झम्सीखेल र भैसीपाटी भेलामा जोड घटाउ गर्दा पनि मिलेन ओलीको गठबन्धन
आइतबार, २१ बैशाख २०७७

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सभामुख चयन, गौतमको संसद् छिर्ने चाहना, संविधान संशोधन कार्यदलदेखि पार्टी विभाजनसम्मका अध्यादेश प्रकरणले पेचिलो विवाद नेकपाभित्र देखा पर्‍यो। त्यसपछि फेरि निर्माण भयो( भैंसेपाटी गठबन्धन। जहाँ झम्सिखेल...

बन्दाबन्दीमा नै शुरु भयो जोरपाटी–सुन्दरीजल सडक पिच
आइतबार, २१ बैशाख २०७७

कुल लम्बाइ सात किलोमिटर रहेको सो सडक खण्डको विस्तारका लागि दुईवटा ठेक्कामा काम भइरहेका छन् । कुल लागत ६० करोड रुपियाँमा उक्त सडक खण्डको विस्तार गरिनेछ । उक्त सडक विस्तारको...

अब संक्रमण  थेग्नै नसक्ने गरी फैलिए घरमै उपचार गर्ने व्यवस्था
शनिबार, २० बैशाख २०७७

रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । ...

नेकपा विवादमा चीन सक्रिय किन देखियो ?
शनिबार, २० बैशाख २०७७

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले राजनीतिक अवस्था कमजोर भएपछि छिमेकी दौडधूपमा हुने हाम्रो पुरानै नियति रहेको बताए। यसमा पहिला अर्को छिमेकी (भारत), अहिले अर्को (चीन) सक्रिय छ। ‘यहाँ अर्थ विभिन्न लाउलान् तर...

श्रमिकले वैशाख महिनाको पनि पूरै तलब पाउने
शनिबार, २० बैशाख २०७७

वैशाख महिनामा श्रमिकले खाइपाई आएको तलबको न्यूनतम ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने र बाँकी ५० प्रतिशत तलब लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमश भुक्तानी गर्ने व्यवस गर्नुपर्ने निर्णय सरकारले गरेको...

कोरोनाको उपचारका लागि आयूर्वेद पद्धति अपनाउन वैज्ञानिक बाटो खुल्यो
शनिबार, २० बैशाख २०७७

निर्देशिकाले कोरोनासहित अन्य भाइरसजन्य सङ्क्रमण लाग्न नदिन मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रबल हुनुपर्नेमा जोड दिएको छ ।आयुर्वेद उपचार पद्धतिअन्तर्गत रहेको जडीबुटी तथा होमियोपेथिक उपचारले भाइरस नलाग्दा र लागिसकेको अवस्थामा...

ओम्नीसँगको खरिदमा राज्यले थप तीन करोड गुमायो
शुक्रबार, १९ बैशाख २०७७

स्वास्थ्य सेवा विभागले दुुईपटक खरिद गरेको कोरोना भाइरस जाँच्ने र्यापिड डायग्नोस्टिक किट (आरडिटी) को मूल्य अन्तर प्रतिथान चार सय पाँच रुपैयाँ देखिएको छ। ...

नेकपाको प्वाल परेको डुंगा : को कति पानीमा छन् ?
शुक्रबार, १९ बैशाख २०७७

प्रधानमन्त्री ओलीलाई २०७४ सालको चुनावमा वाम गठबन्धनले झन्डै दुई तिहाइ ल्याएदेखि नै आफूलाई हेरेरै जनताले मत दिएको अहं छ । त्यसैले उनी सरकारको नेतृत्व सम्हालेदेखि नै आफ्नो योजनाअनुसार मात्र अघि...

नेकपामा स्वार्थै–स्वार्थको गठजोड, यस्तो छ इतिहास
शुक्रबार, १९ बैशाख २०७७

सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको बुधबार साँझ आ–आफ्ना पार्टी बैठक बसे । दुवै बैठकका दृश्य अन्य दिनभन्दा भिन्न थिए । कांग्रेसभित्र ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा’ माग्नुहुन्छ वा हुन्न...

भारतीय सीमाबाट करीब २६ सय नेपाली भित्रिए
शुक्रबार, १९ बैशाख २०७७

भारतीय सीमा नाका झुलाघाट, धारचुला र पिथौरागढ क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल–भारत दुबै देशका सीमामा रहेका गेट खुलेर नेपालीहरु धमाधम फर्किदा भारतले...

लकडाउनः हावा खानेदेखि आँखा छल्नेसम्म
शुक्रबार, १९ बैशाख २०७७

‘कहाँ जाँदै हुनुहुन्छ ? पास देखाउनुस् ?’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न गर्यो । ‘बिरामीलाई औषधि पुर्याउन हिँडेका पास छैन’ गाडीमा यात्रारत दुई युवतीले जवाफ...

अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न इजाजतपत्र खुल्ला
शुक्रबार, १९ बैशाख २०७७

यो चुक्ता पुँजी तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीका लागि हो । तीनभन्दा बढी विमान थप भएमा प्रतिविमान १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने छ । कम्पनी...

ग्यास खपत घट्यो, भण्डारण बढ्यो
शुक्रबार, १९ बैशाख २०७७

गत चैतको पहिलो साता बजारमा ग्यास अभाव देखिएको थियो । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात बढाउँदा बजारमा ग्यास अभाव हुन पुगेको थियो तर अहिले...

के वामदेव बन्लान् प्रधानमन्त्री ?
शुक्रबार, १९ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ दलभित्रको राजनीति तरंगित हुन पुगेको छ। ...

अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला
शुक्रबार, १९ बैशाख २०७७

अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ । निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५...

दुई लाख १८ हजार कामदार विदेशमा अलपत्र
विहीबार, १८ बैशाख २०७७

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट वैदेशिक रोजगारीमा रहेका दुई लाख १८ हजार श्रमिक अलपत्र परेका छन्। ...

महाकालीमा पौडेर नेपाल भित्रिने क्रम रोकिएन्
विहीबार, १८ बैशाख २०७७

नेपाल र भारतका विभिन्न ठाउँमा रहेका सुदूरपश्चिमवासी विभिन्न तरिकाले घर फर्किन थालेका छन् । भारतबाट आउनेहरू महाकाली नदीमा जोखिम मालेर पौडी खेलेर आइरहेका छन् । कञ्चनपुर, बैतडी र दार्चुलासँग जोडिएका...

दुुर्गममा अनलाइन अध्यापन कठिन
विहीबार, १८ बैशाख २०७७

कोरोना भाइरसका कारण बन्दाबन्दीले विद्यालय र कलेज ठप्प छन् । बालबालिकाको पढाइ अनिश्चित बनेपछि विकल्पका रूपमा अनलाइन अध्यापन गर्न थालिएको छ तर दुर्गममा अनलाइन प्रविधिबाट पठनपाठन प्रायः असम्भव नै देखिएको...