आगामी आर्थिक वर्ष २०७७/७८ मा अधिकांश चालू विकास आयोजनाले निरन्तरता पाउने भएका छन् । कतिपय नयाँ आयोजना राखिए पनि सो सङ्ख्या ठूलो हुने छैन । ...
बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ ठेक्का...
सरकार लकडाउन खुकुलो बनाउने विभिन्न विकल्पसहितको नयाँ मोडालिटी निर्माणमा जुटेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन...
प्रधानमन्त्रीको भनाइ थियो, ‘अहिले तपाईहरूले मागेजस्तो म न प्रधानमन्त्रीबाट राजीनामा दिन्छु, न अध्यक्षबाट नै। बरु अध्यक्ष दिएरै समस्या समाधान खोज्ने हो भने पार्टीमा तीन अध्यक्ष बनाऔं, माधवजीलाई तेस्रो अध्यक्ष बनाऔं।’
कोरोना भाइरसको सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्ब हुँदा विद्यार्थीले कक्षा छोड्ने दर बढ्न सक्ने औँल्याएका छन् । ...
राजपा र समाजवादीले एकीकरण घोषणा गरेको एक साता पुग्दासमेत पार्टी (जनता समाजवादी) को नेतृत्व र संगठनको मोडल तय गर्न सकेका छैनन् । पार्टीका गतिविधि र निर्णयमा दुवैतर्फबाट ४र४ नेता संलग्न...
देश अहिले लकडाउनमा भएको अवस्थामा भौतिक कक्षा कोठाको विकल्पमा भर्चुअल कक्षा कोठाको सम्भावनाभित्र पस्न खोज्दैछौँ । पूर्णतः एकान्तबासको अवस्थामा अनलाइन कक्षा कोठा मात्र होइन, अनलाइन पुस्तकालयको सदुपयोग गरी पनि पठनपाठनको...
लकडाउनकै अवधिमा पूर्वी क्षेत्रबाट झन्डै ८ हजार नागरिक सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन्। उनीहरू केही पैदल र केही बसमार्फत आएका हुन्। प्रदेशको प्रवेशद्धार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकको सामान्य स्वास्थ्य परीक्षणसमेत...
कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको लकडाउनको अवधिमा करिब एक लाख जनालाई नियन्त्रणमा लिइएको छ । चैत ११ देखि वैशाख १६ सम्म लकडाउन उल्लङ्घन गर्ने करिब एक लाख जनालाई नियन्त्रणमा...
नेपालको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले स्थानीय जनप्रतिनिधि, स्वयंसेवक तथा विभिन्न युवा क्लबसँग समन्वय र सहकार्य गरी सीमा सुरक्षा थप प्रभावकारी बनाएको छ । कोरोना भाइरस महामारी नियन्त्रण तथा...
बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीच भेटघाट भइरहने परम्परा छैन ।
राहत नपाएको गुनासो गर्दै मजदुरले सोमबार पोखरा महानगरपालिका कार्यालयमा दिनभर धर्ना दिए। पोखरा ९, कृष्णटोलको सुकुम्बासी टोलका मजदुरले आफूहरुले महानगरको राहत नपाएको गुनासो गर्दै धर्ना दिएका हुन् । तर उनीहरुलाई...
कोरोना विषाणु सङ्क्रमण रोकथाम गर्न बन्दाबन्दी गर्दा पुँजीगत बजेट खर्च प्रभावित भएपछि त्यसलाई सन्तुलित अवस्थामा पुर्याउन प्रदेश सरकारले पहल बढाएको छ । ...
क्षेत्रीय एकता बलियो पार्दै विकासमा साझा पहल गर्ने लक्ष्यसहित स्थापना भएका क्षेत्रीय संगठनहरू महामारी र विपत्को समयमा गुमनाम रहने गरेका छन्। राजनीतिक खपतका लागि उपयोग हुने यस्ता क्षेत्रीय संगठनको अवस्था...
कृषि तथा पशुपक्षी विकास मन्त्रालय आर्थिक वर्ष २०७७/७८ को बजेटको तयारीमा जुटेको छ । सरकारले जेठ १५ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको बेला कृषि मन्त्रालयले पनि प्राप्त...
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुगेका...
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न निर्माण कार्य अगाडि...
प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले दल फुटाउनका लागि अपहरण शैलीमा सांसदलाई नियन्त्रणमा लिने घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका छन्। ...
रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित...
गन्यापधुरा गाउँपालिकाले पाँचवटै वडामा राहतका लागि लगत संकलन गर्दा एक हजार एक सय ३० दलित परिवार भेटिए। तर, राहत वितरण गर्दा ५० घर परिवार बढे। राहत पाउन एकाएक दलित परिवार...