aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
सार्कका स्वास्थ्यमन्त्रीहरुको सम्मेलनले यस्तो निर्णय गर्यो
शनिबार, १३ बैशाख २०७७

कोभिड–१९ को प्रकोपविरुद्ध लड्न उनीहरूले साझा अनुभवहरू आदानप्रदानसमेत गर्नुभएको सार्क सचिवालयले जनाएको छ । सम्मेलनमा महामारीको कारणले हुने खतरालाई कम गर्न क्षेत्रीय सहयोग र ऐक्यबद्धताको महìवलाई उच्चताका साथ लिदैँ आफ्नो...

नेपाली चलचित्र २०७६ साल विवाहले बढी चर्चा पायो
शनिबार, १३ बैशाख २०७७

कोरोनाको कहरले फिल्मको प्रदर्शन मात्र नभएर छायाङ्कन पनि प्रभावित भयो । फिल्म ‘ए मेरो हजुर ४’ र ‘दुई नम्बरी’ लगायतको फिल्मको छायाङ्कन स्थगित गरियो । पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्र...

कृत्रिम अभाव सिर्जना गरि कालोबजारी गर्नेलाई धमाधम कारबाही
शनिबार, १३ बैशाख २०७७

यता बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने लकडाउनका बेलामा दैनिक उपभोग्य सामान खरिदमा उपभोक्तामाथि हुनसक्ने ठगीलाई ध्यानमा राखेर अनुगमन तीव्र पारेको जनाएको छ ।

१ खर्ब १३ अर्ब ६२ करोड लगानी रहेको पर्यटन क्षेत्रले २० अर्बको राहत माग्यो
शनिबार, १३ बैशाख २०७७

तथ्यांकअनुसार यी संस्थाको कुल बैंक ऋण ५३ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ छ भने प्रत्येक महिना कुल करिब ८१ करोड ८८ लाख रुपैयाँ ईएमआई तिनुपर्ने देखिएको छ। यी संस्थाले...

लक्षण नै नदेखि एकै नगरपालिकाका २८ जनामा पोजेटिभ
शनिबार, १३ बैशाख २०७७

लक्षण देखापरे त संक्रमण फैलियो भन्दै उपचार गर्दा हुन्थ्यो । तर, लक्षणै नदेखिएपछि के गर्ने होला रु, स्थानीय राजन राउतले भने, ‘अहिले चुप लागेर बसौँला । लामो समयपछि संक्रमण देखापर्छ...

१० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार कार्यक्रम ल्याउने तयारी
शनिबार, १३ बैशाख २०७७

सहुलियत ऋण प्रदान गरी उधमशीलता बढाउन बैंक पूर्णरूपमा सक्षम हुन नसकिरहेको अवस्थामा छुट्टै संयन्त्र बनाएर स्वरोजगार सिर्जना गर्न सकिने सरोकारवालाले जोड दिन थालेका छन्। युवा तथा साना व्यवसायी स्वरोजगार कोषका...

लकडाउन अब कोरोना वर्गिकरणका आधारमा मात्रै गर्न सुझाव
शनिबार, १३ बैशाख २०७७

कृषि बाली लगाउने, बाली उठाउने, तरकारी लगायत कृषि उत्पादनहरू कृषकबाट सङ्कलन, ढुवानी, वितरणको व्यवस्थापन प्रणाली सहज र प्रभावकारी बनाउन सरकार स्वयं वा निजी तथा सरकारी क्षेत्रबाट प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने...

संसद सचिवालयले थाल्यो बजेट अधिवेशनको तयारी
शुक्रबार, १२ बैशाख २०७७

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी...

साउदीमा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह
शुक्रबार, १२ बैशाख २०७७

साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । ...

मध्यरातमा जुरेको एकताले यसरी टर्‍यो फुट
शुक्रबार, १२ बैशाख २०७७

जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी मिलेर बनेको एकीकृत पार्टीले शुक्रबार बिहान ११ बजे आयोगमा दल दर्ताको निवेदन दिएको...

रोकिएको पेट्रोलियम पदार्थको पुनः आयात हुन थाल्यो
शुक्रबार, १२ बैशाख २०७७

कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ । ...

उदयपुरमा विद्यार्थी र दुवईबाट आएकाबाट कोरोना फैलिएको निष्कर्ष
शुक्रबार, १२ बैशाख २०७७

करिब अढाई घण्टाको छलफलमा उठेका विषयको जवाफ दिँदै उनले संक्रमण कहाँबाट फैलियो भन्ने अन्तिम टुंगोमा प्रदेश सरकार पुग्न लागेको बताए । उनले भने, ‘भारतको युपीमा उर्दु भाषा अध्ययन गरेर फर्किएका...

साउदीमा रहेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह
शुक्रबार, १२ बैशाख २०७७

गएको १ वर्षदेखि साउदीमा अवैध भएर हार्डवेयर पसलमा काम गरिरहेका उनलाई साहुले कामबाट निकालेसँगै बेखर्ची भएर केही दिनदेखि नेपाली साथीको डेरामा आश्रय लिइरहेको दुःखेसो सुनाए । उनले भने, ‘दूतावासमा धेरैपटक...

अमेरिकी कच्चा तेलको गिरावटले नेपालमा असर पर्दैन: निगम
विहीबार, ११ बैशाख २०७७

अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने नेपाल आयल निगमले जनाएको छ । बन्दाबन्दीका कारण मूल्यमा गिरावट आउनुको प्र्रमुख कारण मानिएको छ ।

भारतमा रहेका नेपालीलाई भारतीय सुरक्षाकर्मीकै गाडीमा ल्याउँदै दसगजामा छाड्दै
विहीबार, ११ बैशाख २०७७

कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले सीमानाकामा कडाइ गरे पनि रातको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दसगजामा ल्याएर छाड्ने गरेका छन् । ...

सरकारलाई किन्ने र कमिसन लिनेमै ध्यान, १० हजार पिसिआर किट अनुदानमा पाउँदा पनि बेवास्ता
विहीबार, ११ बैशाख २०७७

१० हजारको कोरोना परीक्षण गर्न मिल्ने पिसिआर किट अनुदानमा पाउँदा पनि सरकारले वेवास्ता गरेको छ।  सिंगापुरको टेमासेक फाउन्डेसनले दिएको फोर्टिट्युड किट २.० ल्याउन सरकारले रुचि नदेखाएपछि निजी क्षेत्रले जहाज चार्टर्ड...

भारतबाट दुई करोड ४० लाख बराबरको औषधि खरिद गरिँदै
विहीबार, ११ बैशाख २०७७

नेपाली सेनाले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारतसँग दुई करोड ४० लाख रुपियाँ (एक करोड ५० लाख भारतीय रुपियाँ)को औषधि खरिद गर्दैछ । भारतसँग औषधि खरिद गर्न...

राहतको नाममा ८० करोड बढी खर्च, पारदर्शितामा प्रश्न
विहीबार, ११ बैशाख २०७७

लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् ।  स्थानीय तहले वितरण गरेको सो राहत रकमको पारदर्शितामाथि प्रश्न सिर्जना भएको छ ।...

गाडीमा कोचाकोच यात्रु गाउँ फर्किएकोमा प्रधानमन्त्री असन्तुष्ट
विहीबार, ११ बैशाख २०७७

लकडाउनमा अलपत्र श्रमिक, मजदुर तथा विद्यार्थी गाउँ फर्किन थालेका छन् । लकडाउन लम्बिँदै गएपछि राजनीतिक पहुँचका आधारमा गाउँ फिर्ता गर्ने काम भइरहेको छ । ...

कोरोना संक्रमितमा पुरुष धेरै, संक्रमितमध्ये अधिकांशमा लक्षण नै देखिएन
विहीबार, ११ बैशाख २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ । संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् । उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको छ...