aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
बीमा कम्पनीलाई पर्यो यस्तो सकस
आइतबार, ०७ बैशाख २०७७

कोरोनाका कारण नयाँ जीवन बिमा कम्पनीलाई खर्च धान्नै मुस्किल गर्ने अवस्था सिर्जना हुन थालेको बिमा कम्पनीका प्रमुख कार्यकारीले बताएका छन्। निर्जीवन बिमा व्यवसायका लागि सरकारले विभिन्न कानुनमा बाध्यात्मक व्यवस्था गरे...

भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिने
शनिबार, ०६ बैशाख २०७७

गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विश्ष्टि व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस...

बीस उद्योगबाट स्यानिटाइजर उत्पादन
शनिबार, ०६ बैशाख २०७७

सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ । ...

ग्यास, आलु र प्याज आयात दोब्बर
शनिबार, ०६ बैशाख २०७७

भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्यास बुलेटलगायत सामाग्री आयात दोब्बर भएको छ । अतिआवश्यक सामाग्री नियमित रुपमा आयात भइरहेको छ । गत वर्ष यो अवधिमा भन्दा अहिले अतिआवश्यक वस्तु आयात...

अग्रवालको मुद्दा कमजोर बनाउन भीआईपीको चर्को दबाब
शनिबार, ०६ बैशाख २०७७

अग्रवाल गत २५ चैतमा कूटनीतिक नियोगको गाडी प्रयोग गरेरै थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा प्रहरीबाट पक्राउ परेका थिए । अग्रवालाई प्रहरीले गत मंगलबार दोस्रोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान...

कोरोनाको कारण रेमिट्यान्स १० प्रतिशतले घट्न सक्ने
शनिबार, ०६ बैशाख २०७७

कोरोनाका कारण धेरै मुलुकका रोजगारदाताले श्रमिक कटौती गरेका छन् । कटौतीमा नेपाली पनि परेका छन् । यसले गर्दा यो वर्ष नेपाल भित्रिने रेमिट्यान्स १० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको नेपाल...

ओलीले सुन्लान् त सर्वोच्चको यो आदेश !
शनिबार, ०६ बैशाख २०७७

हाल काठमाडौं र अन्य सहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेका यात्रीको दर्दनाक अवस्था दर्शाउँदै प्रोपब्लिकका तर्फबाट वरिष्ठ अधिवक्ता डा.प्रकाशमणि शर्मा लगायतले दायर गरेको रिटमा यस्तो आदेश भएको हो। स्वास्थ्य परीक्षणसम्बन्धी...

कोरोना तेश्रो चरणमा पुग्ने सम्भावना, भुसकोआगो सरह फैलिएको विज्ञको आशंका
शनिबार, ०६ बैशाख २०७७

बरिष्ठ श्वासप्रश्वास एवं सघन उपचार (आइसीयु) विज्ञ डा. अर्जुन कार्कीले पछिल्लो अवस्थाले कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा जाने संकेतका रूपमा लिन सकिने बताए। उनले भने, ‘लकडाउनको घोषणा सँगै सरकारले सतर्कताका...

तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले
शुक्रबार, ०५ बैशाख २०७७

देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् । ...

ओम्नीलाई कालोसूचीमा राख्नबाट जोगाउने प्रधानमन्त्री कार्यालयकै उच्च अधिकारी
शुक्रबार, ०५ बैशाख २०७७

ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेपछि स्वास्थ्यसेवा विभागले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। निर्णय भएको निकै दिन बितिसक्दा पनि कम्पनीलाई कालोसूचीमा राख्ने काम...

चर्चामै बित्यो संसदको वर्ष दिन
सोमबार, ०१ बैशाख २०७७

सङ्घीय संसदको अधिवेशन अहिले चालू छैन । मुलुक बन्दाबन्दी (लकडाउन) मा गएसँगै ‘लक’ भएको जनप्रतिनिधिमूलक संस्था संसद् गतिहीन भएको भने चौथो अधिवेशन अन्त्यसँगै हो । अधिवेशन अन्त्यसँगै विभिन्न प्रकरण सार्वजनिक...

कहाँ कहाँ घुमे विरगन्जका तीन कोरोना संक्रमित ?
सोमबार, ०१ बैशाख २०७७

पर्सामा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन जना भारतको दिल्ली र उत्तर प्रदेशका बासिन्दा हुन् । उनीहरू दिल्ली र उत्तर प्रदेशबाट फारबिसगन्ज (बिहार) हुँदै पुस २ गते १४ जनाको समूहमा नेपाल...

सहुलियत मूल्य पसलमा गएनन् ग्राहक
सोमबार, ०१ बैशाख २०७७

अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् । ...

पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले थाले अनुसन्धान
सोमबार, ०१ बैशाख २०७७

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् । सङ्क्रमणको अवस्थाकै बीचमा पनि अध्ययन अध्यापन कार्य...

स्वास्थ्य सामग्री खरिद गर्न पाँच मुलुकमा पत्राचार
शनिबार, २९ चैत्र २०७६

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएसँगै नेपाली सेनाले खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य सामग्री खरिदका लागि पाँच मुलुकलाई पत्राचार गरिएको नेपाली सेनाले...

नेपालमा कोरोना हेर्ने डाक्टर २८ मात्रै
शनिबार, २९ चैत्र २०७६

कोरोना भाइरस संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू)मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्स खटाउनुपर्ला । अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म...

मेलम्चीको काम रोकिएको छैन
शनिबार, २९ चैत्र २०७६

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ । ...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जारी
शनिबार, २९ चैत्र २०७६

कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारी रोक्नका लागि नेपालमा लकडाउन गरिए पनि राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय निर्माणको काम भने निरन्तर भइरहेको छ । लकडाउनका कारण विमानस्थल निर्माणका लागि...

अन्योलमा विद्युत् महसुल निर्धारण
शनिबार, २९ चैत्र २०७६

नयाँ वर्ष लागेसँगै निर्धारित भइसक्नुपर्ने विद्युत् महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा परेको छ । बन्दाबन्दी घोषणा गरेका कारण नयाँ महसुल निर्धारणमा प्रक्रिया अन्योलामा परेको हो । ...

आजदेखि कालीमाटी तरकारी बजार बन्द
विहीबार, २७ चैत्र २०७६

कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो ।  बजारमा...