वीरगन्जका राजेश महतो अन्य समयमा गाडीबाट झर्नेबित्तिकै झोला समात्न आउने काउन्टरका मान्छेले असहज स्थितिमा यात्रुलाई ठग्ने गरेको बताउँछन्। अहिले टिकट काट्ने व्यक्तिलाई यात्रुसँग बोल्ने फुर्सदै छ। ...
‘मकवानपुरको हेटौँडा र चितवनको भरतपुरमा एक सय ६० शय्याको आइसोलेसन कक्ष तयार हुँदै छ,’ मन्त्री दुलालले भने, ‘रसुवा, धादिङ, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक र धादिङमा पाँच–पाँच शैय्याका वार्ड तयारी अवस्था...
मन्त्री भट्टले दैनिक उपभोग्य सामान र औषधि मौज्दात पर्याप्त रहेकाले अभाव नहुने दाबी गरेका छन्। ‘हामीसँग यस्ता वस्तुको पर्याप्त भण्डारण छ,’ उनले भने, ‘लक डाउन भएको अवस्थामा पनि सर्वसाधारणको घरघरमा...
सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।...
कोरोनाको सङ्क्रमणका कारण पोखरा आएका पर्यटक भिसा अवधि बढाएर पोखरामै बसाइ लम्बाउने गरेका छन् । नेपालबाट सीधा हवाई उडान रोकिँदा भारतको कलकत्ता, कतार, हङकङ भई आफ्नो देशमा जान सम्बन्धित देशले...
कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ...
कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि ‘सिल गर्ने’ सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ । ...
भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण गरिएको अस्पताल शुक्रबार बिहानबाट सञ्चालनमा...
सरकारको काम गरेर भुक्तानीका लागि काटिएका मध्ये गत आर्थिक वर्ष एक अर्ब रुपैयाँका चेक साटिएनन्। भुक्तानीमा ढिलाइ र समयमा सम्बन्धितसम्म निकायमा चेक नपुगेकाले नसाटिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। ...
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरुले गैरकानुनी रुपमा विदेशमा पैसा पठाउने गरेको पाइएको छ । कलेजहरुले शिक्षा मन्त्रालय र राष्ट्र बैंकको स्वीकृतिबिनै प्रक्रिया मिचेर अमूक संस्थाका माध्यमबाट रकम...
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वार्थ बाझिने गरी विद्यमान कानुन र मान्यताविपरीत नीतिगत बदमासी गरेको पाइएको छ । ...
तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । ...
सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै नेपालमा उडान गर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने भएको छ । ...
कोरोना भाइरास (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनिरहेको छ । सम्भावित सङ्क्रमण नियन्त्रणका लागि सबै देशहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । चीनको वुहानबाट सुरु भएको सङ्क्रमण विश्वव्यापी बनेसँगै नेपालमा पनि...
कारोना भाइरस (कोभिड-१९) अहिले लगभग विश्वभर फैलिएको छ। यसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ। कोभिड १९ निर्मूल पार्न दुनियाँभरका वैज्ञानिक आफ्नो तर्फबाट प्रयास गरिरहेका छन्। ...
कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् । बुधवार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा...
सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । सरकारले देशभर रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एकपटकका लागि घरघडेरी र खेतीपातीका लागि...
असोज ८ गते प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले एउटा गैरसरकारी सामाजिक विकास संस्थासँग साझेदारी सम्झौता गरेको छ। प्रदेश १ मा अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्न गरिएको यो...
चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालका अधिकांश जलविद्युत आयोजना प्रभावित भएपछि जलविद्युत् प्रवद्र्धकहरू सरकारबाट राहतको प्रतिक्षा गर्न थालेका छन् । अधिकांश जलविद्युत् र प्रसारणलाइनमा चिनियाँ ठेकेदारहरूका साथै कामदार पनि...
विवाह गर्न आएका दुलहा सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट रित्तै हात फर्केका छन् । गाउँपालिका ५ लोखरमकी मालतीकुमारी सदासँग बोदेबसाईन नगरपालिका ५, सिलहटका श्रवणसदाबीच फागुन २९ गते भइरहेको विवाह बेहुली कोलो वर्णको...