राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेटी आफ्ना समस्या सुनाउने र समाधान खोज्ने उद्देश्यले उनीहरू काठमाडौंमा छन्। ...
संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरे पनि फिल्म हलहरु भने बन्द नहुने भएका छन्। ...
राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेका छन् । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड, द चाँदबाग, जेम्स,...
प्राधिकरणका अनुसार लाभग्राहीमा कायम भई हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका निजी आवास पुननिर्माण गर्न इच्छुक लाभग्राहीले आ–आफ्नो स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट निर्णय गराई पुस...
नेपालका ट्राभल ट्राभल एजेन्सीहरुको कोराना भाईरसका कारण समस्यामा परेका छन् । कोरोनाका कारण उनिहरुको करिब २ अर्ब रुपियाँ जोखिममा परेको छ । हवाई यातायात मार्फत नेपाल आउने विदेशी तथा...
सैनिक अस्पतालले भने २० शैय्याको आईसीयू तयार पार्न अर्थ मन्त्रालयबाट सीधै बजेट पाउनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै अस्पताललाई प्रक्रिया अघि बढाउन निर्देशन भइसकेको छ । एक हप्ताभित्र टेन्डर गर्ने तयारी छ ।
नेपाली पक्षले रकम असुल्नुको कारण बताउन, रकम लिन आइओसीको निर्देशन भए परिपत्र देखाउन र रसिद उपलब्ध गराउन भनेको थियो। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका एक सदस्यले छलफललाई मोबाइलमा कैद गर्न...
‘कोरोना संक्रमितलाई एचआईभी, मलेरिया र फ्लुको औषधि चलाइने छ,’ बास्तोलाले भने, ‘निमोनिया भएको छ भने निमोनियाविरुद्धको औषधि पनि दिइन्छ । फोक्सोमा समस्या भए आइसियु भेन्टिलेटरको सहायतामा उपचार गरिन्छ ।’ ...
केन्द्रीय सदस्य मीन विश्वकर्मा भने देउवाले नै १४औं महाधिवेशनमा पनि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताउँछन्। देउवा निकट उनले भने, ‘वर्तमान सभापतिले नै आगामी नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुहुन्छ।’ ...
सङ्घीय सरकारले स्थानीय तहलाई आर्थिक अनुदान हरेक वर्ष पठाइरहने तर स्थानीय तहमा पठाएको बजेटको राष्ट्रिय उपलब्धिमा खासै योगदान नहुने भएपछि यस्तो व्यवस्था गर्न लागिएको हो । यसबाट दीर्घकालीन योजना निर्माणका...
सुनको मूल्य पाँच दिनमा प्रतितोला ५ हजार ५ सय रुपैयाँ घटेको छ । गत मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शनिबारसम्म घटेर...
संविधानको धारा २७७ ले पनि गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयसम्बन्धी व्यवस्था प्रदेश कानुन बमोजिम हुने भनेको छ । संघीय मन्त्रालयले समायोजन भइसकेका मध्ये ३ हजार ४ सय ५६ कर्मचारीलाई...
कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्नेछन् । सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो । ...
जब विदेशबाट रामबहादुर नेपाल फर्कने खबर आयो तब सानुमाया हराइन्। रामबहादुर नेपाल आउने दिन नै सानुमाया विद्यालयकै शिक्षक सन्देश (नाम परिवर्तन) सँग विवाह गरी गएको थाहा भयो। ...
शिक्षा मन्त्रालयले तीन महिनाभित्र खर्च गर्नुपर्ने सर्त राखेर सरकारी विद्यालयलाई पौने ४ अर्ब रुपैयाँ बाँड्न लागेको छ । आर्थिक वर्ष सुरु भएको ८ महिनासम्म प्रक्रिया नथालेको मन्त्रालयले अन्तिममा आएर रकम...
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको नाममा करिब ६० करोड रुपैयाँ बेरुजु देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असुल गर्न निर्देशन दिएको छ । अख्तियारले शुक्रबार कृषि तथा पशुपक्षी विकास...
उपसमितिले प्राधिकरण सञ्चालक समिति, प्रबन्धनिर्देशक, विभागीय प्रमुखलगायतले ट्रंकलाइनबाट निरन्तर बिजुली आपूर्ति लिने ग्राहकलाई डेडिकेटेड ग्राहकसरह महसुल दर कायम गर्ने निर्णय नगरेर गम्भीर लापरबाही गरेको औँल्याएको हो । ...
प्रहरीका अनुसार जानकी मेडिलक शिक्षण अस्पतालमा बिहीबार र्दुइ जना र शुक्रबार दुईजनाको उपचारको क्रममा र एकजनाको घरमै मृत्यु भएको हो । ...
अस्तव्यस्त पार्किङको समस्या देखेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कसरी व्यवस्थित गर्न सकिन्छ भनेर लागिपरेका छन् ।राज्यमन्त्री मानन्धरले उपत्यकाका नदी किनारका कोरिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिएको...
गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ । ...