aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
टुटल र पठाओ बन्द नहुने
शुक्रबार, ३० फागुन २०७६

सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । ...

आइटीका ठेक्कामा पौडेल बन्धुकाे चलखेल
शुक्रबार, ३० फागुन २०७६

सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना व्यक्ति छन् –बिकल पौडेल र सुनिल पौडेल। बिकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी...

नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द
शुक्रबार, ३० फागुन २०७६

अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन बन्द गरेको छ । ...

५० लाखसम्म ऋण लिन अब कर प्रमाणपत्र नचाहिने
शुक्रबार, ३० फागुन २०७६

बैंक तथा वित्तीय संस्थाहरुमा ५० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कम्पनी तथा फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । ...

काम खोज्दैनन् वैदेशिक रोजगारीबाट फर्केका नेपाली : ५६ प्रतिशत बेरोजगार
शुक्रबार, ३० फागुन २०७६

वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्।...

अनावश्यक सञ्चयले ग्याँसको कृत्रिम अभाव
शुक्रबार, ३० फागुन २०७६

पछिल्लो दुई साता यता बजारमा खाने पकाउने ग्याँसको अभाव हुन थालेको छ । कोरोना भाइरसको त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्याँस भरेर राख्न थालेपछि बजारमा ग्याँस अभाव हुन थालेको हो...

चक्रपथ विस्तार आयोजना : ट्र्याक रोड र फूटपाथ नेपालले नै बनाउने
शुक्रबार, ३० फागुन २०७६

दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू. १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ । काठमाडौं चक्रपथ सडक...

धितोपत्र विधेयकमाथि संसद्मा प्रारम्भिक छलफल
शुक्रबार, ३० फागुन २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको बिहीवारको बैठकमा प्रस्तुत गरेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भनी राखेको प्रस्ताव संसद्ले सर्वसम्मतिले पारित गरेको छ । ...

‘गौतमबुद्ध विमानस्थल सञ्चालन २०२१ मा मात्रै’
शुक्रबार, ३० फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल सञ्चालनमा ढिलाइ हुने...

प्रतिअन्डा तीन रुपैयाँ घाटा
विहीबार, २९ फागुन २०७६

पशुसेवा विभागले अन्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अन्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो...

पेट्रोलियम पदार्थ : अन्तर्राष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो !
विहीबार, २९ फागुन २०७६

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर...

१६ कट्ठा सरकारी जग्गामा नेकपा नेतालाई ठेक्का
विहीबार, २९ फागुन २०७६

साबिकका साल्ट ट्रेडिङ कम्पनी र खाद्य संस्थान गाभिएपछि साउनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेको थियो। कम्पनीका दाङ प्रमुख माधव मिश्रका अनुसार कम्पनीलाई गत साउन २८ मा सरकारले स्वायत्तता प्रदान...

सेयर बजार : ६ दिनमा ३ खर्ब गुम्यो
विहीबार, २९ फागुन २०७६

नेपाली सेयर बजारले पछिल्लो ६ दिनमा झण्डै ३ खर्ब रुपैयाँ सम्पत्ति गुमायो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बजार पुँजीकरण मंगलबार १७ खर्ब २३ अर्बमा झरेको छ। यो ६ दिनअघि नेप्से एक...

टुटल–पठाओमा फेरि प्रतिबन्ध : दीर्घकालीन समाधान दिँदैन सरकार
विहीबार, २९ फागुन २०७६

सस्तो छ। छिटो सेवा प्राप्त हुन्छ र लोकप्रिय छ। तर, राइड सेयरिङसम्बन्धी कानुन छैन। यो सेवाबारे सरकार स्पष्ट हुन नसक्दा प्रतिबन्ध लगाउँदै आएको छ। यातायात व्यवस्था विभागले मंगलबार पुनः राइड...

नविल बैंकले गैरकानुनी तरिकाले ऋणीको रकम काट्ने !
विहीबार, २९ फागुन २०७६

ऋणीका अनुसार राष्ट्रबैंकको निर्देशिकाविपरीत नबिल बैंकले सम्बन्धित ऋणीको खाताबाट रकम काट्ने गरेको छ। बैंकले आफूले लिएको ऋण विभिन्न कारणले भाकामा तिर्न नसक्ने ऋणीको कोर बैंकिङ सफ्टवेयर (सिबिएस) बाट बैंक खाता...

आर्थिक राहतको अपेक्षामा व्यवसायी
विहीबार, २९ फागुन २०७६

कोरोना भाइरसको महामारीबाट अर्थतन्त्र जोगाउन विश्वव्यापी रूपमा खर्बौं रुपैयाँका प्रोत्साहन योजना सार्वजनिक हुँदै गर्दा नेपालले भने त्यसतर्फ खासै अग्रसरता देखाएको छैन। अर्थ मन्त्रालयका अधिकारीले नयाँ प्रकोपका कारण नेपाली अर्थतन्त्रले भोग्ने समस्याको...

ट्याक्सीभाडा वृद्धि गर्ने सरकारको तयारी
विहीबार, २९ फागुन २०७६

‘२०६९ देखि ट्याक्सी भाडा वृद्धि भएको छैन । त्यसैले उनीहरूले राखेको माग जायज हो, आवश्यक अध्ययन गरी भाडा समायोजनको काम गर्छौं,’ उनले भने । यद्यपि, गतवर्ष असोजमा मात्रै विभागले अन्य...

बहुवर्षीय आयोजनाको ठेक्कामा कडाइ
विहीबार, २९ फागुन २०७६

आयोजनाको संख्या थुप्रिँदै जाने तर कार्यान्वयन भने राम्ररी नहुने भएपछि सरकारले बहुवर्षीय आयोजनाको ठेक्कामा थप कडाइ गरेको छ । बहुवर्षीय आयोजना समयमै सम्पन्न गरी स्रोतमाथिको दायित्व बढ्न नदिन ‘आयोजनाहरूको बहुवर्षीय...

औद्योगिक सर्वेक्षणमा पहिलोपटक तीन क्षेत्र समावेश
विहीबार, २९ फागुन २०७६

राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६’ मा औद्योगिक क्षेत्रका चारमध्ये थप तीनओटा क्षेत्रलाई पहिलोपटक समावेश गरिएको छ । औद्योगिक क्षेत्रको रूपमा विश्वव्यापी मान्यता पाइसकेका ‘खानी तथा उत्खनन, विद्युत् उत्पादन, प्रसारण तथा वितरण र...

गौतम बुद्ध विमानस्थल प्रभावित, मेलम्ची निरन्तर
बुधबार, २८ फागुन २०७६

चिनियाँ ठेकेदारले आफ्ना प्राविधिक र मजदुरमार्फत निर्माणको कामलाई तीव्रता दिएको छ। कोरोनाका कारण आयोजना निर्माणमा असर नपरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। ...