कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेका दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको छैन । २४ वर्षदेखि बेपत्ता केही अधिकृतबारे मन्त्रालयको...
लामो समयदेखि राइड सेयरिङका रूपमा रहेका टुटल तथा पठाओ सञ्चालनका विषयमा रहँदै आएको विवाद फेरि बल्झिएको छ । ट्याक्सी व्यवसायीले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गर्दै टुटल र पठाओ बन्द...
कोरोना भाइरसको त्रास विश्व शेयरबजारमा देखिएसँगै नेपाली शेयरबजारमा पनि मंगलबार पहिरो गयो । लगानीकर्ता आत्तिँदा शेयर विक्रीमा दबाब पर्यो र मागको दाँजोमा आपूर्ति निकै बढेपछि बजार ओरालो लागेको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गरेका छन् । ...
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोडिनयुक्त नुन अभाव नहुने बताएको छ । ...
बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । ...
कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारले नेपालसहित विभिन्न १४ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि...
सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ । थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय भएको अध्यागमन...
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा नै स्थगित गर्ने तयारी गरेको छ । कोरोनाभाइरसका कारण भ्रमण वर्षसहित समग्र पर्यटन गतिविधिमा असर पर्न थालेपछि भ्रमण वर्ष स्थगित गरी...
कम्पनीको सेयर खरिदबिक्रीमा सनाखतको आदेश प्रकरणमा उद्योग मन्त्रालयसँग संसदीय समिति रुष्ट बनेको छ। कम्पनी रजिस्ट्रार कार्यालयलाई दिइएको आदेश मन्त्रालयले नसच्याएपछि समितिले शुक्रबार विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिएको छ। ...
सरकारले लामो समयसम्म राजस्व रकम नबुझाउने विभिन्न पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई अर्बौं रुपैयाँबराबरको रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको छ । सो...
चिरन्जिवी नेपालको कार्यकाल सकिनैलाग्दा मुलुकको नयाँ गभर्नर को बन्ला भन्ने विषयमा चर्चा चुलिएको छ। गभर्नर नेपाल चैत ५ मा अवकाश हुँदैछन्। उच्च पदमा ‘राम्रोभन्दा हाम्रो मान्छे’ नियुक्ति गर्ने प्रचलनका कारण...
श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक मानिएको कतारले नेपालीलाई त्यहाँ जान प्रतिबन्ध लगाएको छ। ...
नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत्...
दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको श्रीस्थान, नाभीस्थान पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखमा रहेको चीनको प्राविधिक टोली पहिलो चरणको अन्वेषणका काम सम्पन्न गरी फर्किएको छ ।
कोरोनाको प्रभावका कारण पर्यटन बजार सुस्ताउँदा उद्धारलगायत पर्यटकीय गतिविधिमा अत्याधिक प्रयोग हुने हेलिकप्टर उडान ७० प्रतिशतले घटेको छ । आर्थिक रूपमा व्यवसायीहरूले दैनिक १ करोड २५ लाख रुपैयाँले कारोबारमा कमी...
पश्चिम एसियाका मुलुकहरू यतिबेला पेट्रोलियम पदार्थको मूल्यमा तीव्र गिरावटको चुनौती सामना गरिरहेका छन्। नेपाली कामदारको प्रमुख गन्तव्य ती राष्ट्रहरूले तेलको मूल्यमा लगातार गिरावट आएमा नेपालीलाई प्रत्यक्ष असर पर्नेछ। किनकि वैदेशिक...
काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा आकासे पुल बन्ने भएको छ । ...
सडक विभागले चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डको विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ । ...
अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्याँस आयात गर्ने भएको छ । ...