११ वर्षअघि २०६५ सालमा तत्कालीन जलस्रोत मन्त्रालयले विद्युत विधेयकको मस्यौदा तयार पारेको थियो । ...
जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण घटिरहेका बेला करिब एक दर्जन जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउँदै छ । ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा...
बजारमा एलपी ग्याको अभाव हुन नदिने गरी सरकारले आयात बढाएको छ । ...
नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ । ...
विदेशी पर्यटकको संख्या घटेसँगै नेपाली वायुसेवा कम्पनीले आन्तरिक उडानमा करीब रू.४ अर्ब रूपैयाँ बराबरको व्यापार गुमाउने देखिएको छ । सन् २०२० को पहिलो २ महीनामै आन्तरिक हवाई यात्रु ४० प्रतिशतले...
न्यूनतम १ सय दिन बराबरको रोजगारी दिने लक्ष्यअनुसार गत आर्थिक वर्षबाट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि १ सयभन्दा बढी स्थानीय तहले यसमा चासो देखाएका छैनन् । ...
अर्थशास्त्रको सिद्धान्तअनुसार माग र आपूर्तिमा आएको असन्तुलनले बजारमा प्रभाव पार्छ। तर कहिले व्यापारीको मिलेमतोको सिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन्। ...
सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी छपाइमा गम्भीर लापर्बाही हुँदा सरकारले डेढ करोड रुपैयाँ...
उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा...
नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो। ठेकेदारले स्वीकृत नमुनाभन्दा बाहिर...
राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न...
सर्वसाधारणले आफ्ना गरगहनालाई आम्दानीको स्रोत बनाउने अवसर पाउने भएका हुन् । साथै निक्षेपकर्ताले सुन निक्षेप प्रमाणपत्रलाई सोही बैंकमा धितो राखी निक्षेपको ७० प्रतिशतसम्म कर्जा समेत लिन पाउनेछन् । ...
कुनै समयमा शेयरबजारका लगानीकर्ताको पहिलो रोजाइमा रहेको जलविद्युत् कम्पनीको शेयरमा पछिल्लो समय आकर्षण घट्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३३ जलविद्युत् कम्पनीमध्ये १५ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा...
कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ । ...
नेपालको पहिलो सडक सुरुङमार्ग भनिएको ‘नागढुंगा–नौबीसे सुरुङमार्ग’ निर्माण अघि बढाउन बाधैबाधा देखिएका छन् । साइट क्लियरेन्स, जग्गा अधिग्रहण र सुरुङमार्गका लागि आवश्यक पर्ने उपकरण तथा अन्य निर्माण सामग्री आयातका लागि...
कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक एवम् प्रशासनविद् डा. बालचन्द्र मिश्रले सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले राजीनामा गर्न नभई सेवा गर्न पठाएकाले एक वर्ष पनि नपुगी राजीनामा दिन...
सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो । त्यहीँ परिवर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ ।
सर्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने निर्माण व्यवसायी, आपूर्तिकर्ता र सेवाप्रदायक कम्पनीलाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको कार्यालयका कानुन निर्देशक राजेश थापाले बताए । ...
वर जस्तै गोब्लो लुहारले पनि एक बर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी सक्नुभएको छ । ६ जनाको परिवारसहित कट्टीगाउँ छोड्नुभएका लुहारले बर्दिया कोठियाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेको उहाँका...
रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ। नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने...