aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
बागमती प्रदेशको निकायमा ७२ करोड बेरुजु
विहीबार, १२ जेठ २०७९

बागमती प्रदेशको सरकारी निकायमा रु ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौँडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रदेशको सार्वजनिक...

प्रतिनिधिमा नीति तथा कार्यक्रममाथी छलफल जारी
विहीबार, १२ जेठ २०७९

अहिले प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका...

बजेट महिलामैत्री बनाउन माग
विहीबार, १२ जेठ २०७९

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले महिला नेतृको टोलीले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक रहेको बताए। “तपाईंहरूले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक छ, गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषय सम्बोधन गर्न मन्त्रालयले पहल थाल्छ”,...

चुनाव प्रचारमा सामाजिक सञ्जाल र डिजिटल मिडिया भरपर्दो र सस्ता देखियो
विहीबार, १२ जेठ २०७९

आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले मतदाता शिक्षालाई यसपटक सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाटै प्रभावकारीरूपमा प्रवाह गरिएको जनाउँदै उपयोग गर्न सक्दा सामाजिक सञ्जाल उपयोगी र कम खर्चिलो हुने बताए । ...

अझै पाँच पालिकाको नतिजा आउन बाँकी
बुधबार, ११ जेठ २०७९

रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार ८०७ मतका साथ अगाडि छन । उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार ४१८ मतका साथ पछ्याइरहेका छन ।

'स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भयो'
बुधबार, ११ जेठ २०७९

नेकपा (एमाले) सङ्घीय संसदीय दलको बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित बैठकमा उनले पार्टीले स्थानीय तहको निर्वाचनमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुका कारण पार्टीभित्रकै अन्तर्घातका कारण भएको बताए । ...

बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न प्रतिवद्ध छौंः  मन्त्री झाँक्री
बुधबार, ११ जेठ २०७९

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि...

नीति तथा कार्यक्रमलाई गैरआवासीय नेपाली संघले स्वागत गर्यो
बुधबार, ११ जेठ २०७९

नीति तथा कार्यक्रममा विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने, कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गर्ने...

करोडको गाडी चढेर जनताको समस्या देखिदैँनः साम्पाङ
बुधबार, ११ जेठ २०७९

ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ)ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा...

सरकारको नीति तथा कार्यक्रमः गुलिया नारा छाडेर, धरातलीय यथार्थताको सम्बोधन
बुधबार, ११ जेठ २०७९

गुलिया नारा नभएका र यथार्थतालाई सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रम व्यावहारिकरुपमा कार्यान्वयन हुनसक्ने कोणबाट विश्लेषण भइरहेको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक...

निर्वाचन परिणाम निराशाजनक आएपछि विवेकशीलका अध्यक्षले दिए राजीनामा
बुधबार, ११ जेठ २०७९

विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले बुधबार विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको परिणाम निराशाजनक आएपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिएका...

काठमाडौं महानगरमा बालेनको जीत सुनिश्चित, भन्छन्– ‘अबको बाटो सहज छैन’
बुधबार, ११ जेठ २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जीत सुनिश्चित भएपछि सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फात  मतदातालाई धन्यवाद दिएका हुन् । ...

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते
बुधबार, ११ जेठ २०७९

प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार...

रेनु दाहालको पहिलो निर्णयः खानेपानी निःशुल्क, एक लाख बराबरको छोरी बीमा
बुधबार, ११ जेठ २०७९

भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छिन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी बिमा कार्यक्रमको...

ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी
बुधबार, ११ जेठ २०७९

प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाए । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत...

नेकपा एसले पनि एक महानगरपालिका जित्यो
बुधबार, ११ जेठ २०७९

मेयरमा निर्वाचित आचार्यले ५८ हजार ८९३ मत पाएर विजयी भए भने उनका निकटतत्त प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाएका छन । उपमेयरमा गुरुङले ६०५४६ मत ल्याएर उपमेयरमा गुरुङ...

काठमाडौं–२१ मा एमालेका बज्राचार्य विजयी, कति वडाको आयो मत परिणाम ?
बुधबार, ११ जेठ २०७९

वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भएका छन । वडा नं १, २, ३, ४, ५, ६, ७,...

सरकारको नीति तथा कार्यक्रम उद्योगमैत्री, निजी क्षेत्रको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास
मंगलबार, १० जेठ २०७९

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने घोषणाले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत व्यापारमा प्रोत्साहन गर्ने परिसंघको विश्वास छ । उत्पादनमूलक क्षेत्रलाई न्यून दरमा विद्युत उपलब्ध गराउने व्यवस्थाले नेपालको वस्तु उत्पादनको लागत...

कृषि क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा: मन्त्री आङ्बो
मंगलबार, १० जेठ २०७९

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले देशको आर्थिक विकास गर्न कृषिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित...

नीति तथा कार्यक्रम : डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयन
मंगलबार, १० जेठ २०७९

सरकारको नीति तथा कार्यक्रममा औषधि उपचारका क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइने, स्वास्थ्य सङ्ख्या, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानूनी व्यवस्थालाई थप बलियो बनाइने उल्लेख गरिएको छ...