aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
मधेश प्रदेशमा पनि नेपाली काँग्रेस पहिलो पार्टी
आइतबार, ०८ जेठ २०७९

नेकपा एमाले दोस्रो, जनता समाजवादी पार्टी तेस्रो, चौथोमा लोसपा र माओवादी बनेको छ । नेकपा एमालेले २३ पालिका प्रमुख र २३ वटै पालिकामा उपप्रमुख जितेको छ । जनता समाजवादीले २०...

हालसम्म कुन पार्टीले कति स्थानमा जिते
आइतबार, ०८ जेठ २०७९

जसमा ३०८ स्थानमा नेपाली काँग्रेस, नेकपा एमाले  १८८ स्थान,नेकपा माओवादी केन्द्र १२० स्थान,  जनता समाजवादी पार्टी २६ स्थान, एकिकृति समाजदावी १७    लोकतान्त्रिक समाजवादी १० र अन्यले २७ स्थानमा जित हात...

काठमाडौं महानगरमा कति वडाको मतगणना सम्पन्न भयो ?
आइतबार, ०८ जेठ २०७९

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट  अशोक केसी खत्री र  एमालेका हुमादेवी आचार्य निर्वाचित भए । महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पारिन । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय...

मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप
शनिबार, ०७ जेठ २०७९

“भारत बोल्न नपाउने देश बन्न सक्दैन, स्वतन्त्र रूपमा बोल्न पाउनुपर्छ प्रधानमन्त्रीमा ‘म सुन्न चाहन्छु,’ भन्ने मनोवृत्ति हुनुपर्छ,”  प्रधानमन्त्री मोदी, भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम् सेवक सङ्घ (आरएसएस) लाई आक्रमणको...

बालेन साह र रेणु दाहालको आफ्ना प्रतिद्धन्द्धीबीचको मतान्तरको अंक झन बढ्यो
शनिबार, ०७ जेठ २०७९

काठमाडौंको ९६ हजार ९४४ मत गनिसक्दा साहले हालसम्म ३५ हजार ३७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १६ हजार १२६ मत ल्याएका छन् । ...

वीरगञ्ज महानगरमा जनता समाजवादी पार्टीका सिंहले २८ हजार ३५२ मतसहित अग्रता
शनिबार, ०७ जेठ २०७९

यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल १९ हजार ९०२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन भने उनका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा चार हजार ४२३ मतसहित उनीसँग...

महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित
शनिबार, ०७ जेठ २०७९

नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ । एमालेबाट  वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा...

भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता
शनिबार, ०७ जेठ २०७९

हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ । गणना जारी वडामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख...

बुटवल उपमहानगरपालिकामा  बाबुराम भट्टराईभन्दा ७ हजार बढी मत ल्याए पाण्डेले
शनिबार, ०७ जेठ २०७९

बुटवलका १९ मध्ये १८ वडा र गणना सम्पन्न हुँदा खेलराजले २५ हजार ६ सय १२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६ सय ५९ रहेको छ । बुटवल ११...

एक महानगरमा गठबन्धनले जित हात पार्यो
शनिबार, ०७ जेठ २०७९

प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत पाए । उनका तेस्रो प्रतिस्पर्दी स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव भए ।  उपमेयरमा एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याएर...

पछिल्लो मत परिणाम, चौथो स्थानमा अर्को शक्ति उदायो
शनिबार, ०७ जेठ २०७९

७५३ पालिकामध्ये शनिबार बिहान ५ बजेसम्म १ महानगरपालिका, ५ उपमहानगरपालिकासहित ६८२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ। ...

काठमाडौं महानगरपालिकाका वडामा कांग्रेसले प्यानलै जित्न थाल्यो
शुक्रबार, ०६ जेठ २०७९

त्यसैगरी उपप्रमुखमा सुनिता डङ्गोलले २७ हजार ७०२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले एक हजार ६१७ मत प्राप्त गरेका छन । हाल...

जेठ १० गते सरकारको नीति तथा कार्यक्रम
शुक्रबार, ०६ जेठ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराए । त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक...

ललितपुर महानगरमा प्रमुखमा गठबन्धनका उम्मेदवारको अग्रता
शुक्रबार, ०६ जेठ २०७९

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ११ हजार ९६५ मत र उनका निकटतम प्रतिष्पर्धी नेकपा (माओबादी केन्द्र) का बाबुराजा बज्राचार्यले आठ हजार ४२६ मत पाएका छन । हालसम्म १३ वटा वडाको...

परिमार्जित शहरी नीतिको मस्यौदा अन्तिम चरणमा
शुक्रबार, ०६ जेठ २०७९

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले स्वच्छ, सफा र पहिचानसहितको शहरको विषयलाई परिमार्जित नीतिले समेट्नुपर्ने बताए । शहरी विकासका लागि तीन तहका सरकार र अन्तर मन्त्रालयबीचको सहकार्य जरुरी रहेकाले नीतिमा...

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
शुक्रबार, ०६ जेठ २०७९

सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको...

‘आयमुखी अर्थतन्त्रलाई विस्थापन गर्न औद्योगिक विकासमा जोड दिऔँ’
शुक्रबार, ०६ जेठ २०७९

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो । छलफलमा सहभागी हुँदै सत्तापक्षका सांसदले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयकको प्राथमिकता र...

कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
शुक्रबार, ०६ जेठ २०७९

कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी भएका छन् । कार्कीले ११ हजार ३२२ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी  नेकपा (एमाले)का...

आगामी बजेटमा के गर्ने के नगर्ने ? यसाे भन्छन् अर्थविद् प्याकुरेल
शुक्रबार, ०६ जेठ २०७९

मुद्रास्फितिले मुल्य वृद्धि गराईरहेको छ । आम नागरिकलाई बाँच्न कठिन भइरहेको छ । भारत सरकारको तथ्याङक मन्त्रालयको विज्ञप्ति अनुसार त्यहाँ पनि ६ प्रतिशत मुद्रास्फिति हुने अनुमान गरिएकोमा बढेर ६.९५ प्रतिशतको...

थाक्रे गाउँपालिकाकाे अध्यक्षमा एमालेबाट रामकुमार आचार्य विजयी, उपाध्यक्षमा माओवादीका थापा
शुक्रबार, ०६ जेठ २०७९

धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार रामकुमार आचार्य विजयी भएका छन् । आचार्यले आफ्ना प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार रामप्रसाद विडारीलाई पराजित गरेका हुन् । उनले अध्यक्षमा १० हजार ३ सय ५५...