निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ । आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका,...
पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हाम्रो सम्पति कति हो भन्ने अभिलेखीकरण नै नभएको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त...
भरतपुरमा एमालेका क्षेत्रबाट पनि एक मत गठबन्धनकी उम्मेदवारलाई र अन्य सबै एमालेको चुनाव चिन्ह सूर्यमा मत हालेको पाएको छ । हाल दाहालले अग्रता फराकिलो बनाउँदै गएकी छिन । नेकपा एमालेका...
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले प्रगतिशिल कर प्रणाली लागू गर्न आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि...
अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि टिप्पणी गर्दै उनले भने, ‘ विनियोजन विधेयकमा डरलाग्दोरूपमा बढिरहेको व्यापारघाटा नियन्त्रण गर्न कुनै पनि योजना छैन । घटिरहेको वैदेशिक मुद्राको सञ्चिती जोगाउने ठोस...
जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ । नेकपा (एमाले)ले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको...
गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं ७, बौधीमाई नगरपालिकाको वडा...
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छिन् । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त...
काठमाडौं महानगरपालिका–५ मा नेकपा (एमाले) को तर्फबाट वीरेन्द्र प्रजापति विजयी भएका छन् । प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी भएका हुन् । प्रजापतिले एक...
निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै नापित विजयी भएका छन् । उनले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठले ४,४७८ मत ल्याएका छन् । ...
राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बन्नुभएका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरेका छन । ...
अहिलेसम्म एमालेले १०९ स्थानीय तहमा विजयी भएको छ । यस्तै, माओवादी केन्द्रले ७८ र एकीकृत समाजवादीले ५ स्थानमा जित हासिल गरेका छन्। त्यस्तै, जसपा ५ र अन्य ८ स्थानमा विजयी...
२१ हजार ७५४ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४२३ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन्...
नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले पाँच हजार ३८५ मत प्राप्त गरको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ । उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डङ्गोलले ११ हजार...
आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्दै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रीत हुने बताए । उनले भने, ‘आगामी आवको बजेटमा आयात प्रतिस्थापन गर्नतर्फ केन्द्रीत...
प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८”, “सामाजिक...
यस्तै, सूर्यगढी गाउँपालिकामा कांग्रेसका सन्तबहादुर तामाङ तीन हजार ७५९ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रिजालले दुई हजार ८८९ मत ल्याएका छन् । उपाध्यक्षमा...
‘अहिले मुलुकको अर्थतन्त्र संकटमा छ । विदेशी मुद्रा संञ्चिती इतिहासकै न्युन गतिमा झरेको छ । १० महिना बितिसक्दा समेत समेत पूँजीगत खर्च ३० प्रतिशत समेत हुन सकेको छैन । बजेटको...
थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई/तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, “ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा एक। एक...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको पहिलो दिन आज मंगलबार उच्च अंकले घटेको छ । आज नेप्से ८४.९० अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा बन्द...