aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
बालेन शाहको अग्रता कायमै, कटाए ११ हजार ४ सय मत
मंगलबार, ०३ जेठ २०७९

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ११ हजार ४३४ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका...

उदयपुरका चार गाउँपालिकामा गठबन्धन विजयी
मंगलबार, ०३ जेठ २०७९

उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन् । लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन् । ...

नौ मतदान केन्द्रमा आज मतदान
मंगलबार, ०३ जेठ २०७९

गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदानस्थलका...

काठमाडौंको तारकेश्वरमा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
मंगलबार, ०३ जेठ २०७९

काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार...

आजदेखि बजेट अधिवेशन शुरु हुँदै
मंगलबार, ०३ जेठ २०७९

आजदेखि बजेट अधिवेशन शुरु हुने भएको  छ । संघीय संसद्को ११ औं अधिवेशन आजदेखि हुने भएको हो । जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।...

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी
मंगलबार, ०३ जेठ २०७९

उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेदवार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी भएकी छिन । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात...

स्थानीय निर्वाचनको विषेशता : स्वतन्त्र उम्मेदवारका पक्षमा व्यापक माहोल
मंगलबार, ०३ जेठ २०७९

झापाको बाह्रदशी गाउँपालिकाको वडा नं ४ मा हफताव आलमको नेतृत्वमा पुरै प्यानलनै स्वतन्त्र उम्मेदवारले जितेका छन् । त्यस्तै, जनकपुर उपमहानगर पालिकाका स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी    २६३६, एमाले    १०४९ मत...

काँग्रेसले ४६ प्रतिशत स्थान हासिल गर्दा एमाले ६० स्थानमा सिमित
मंगलबार, ०३ जेठ २०७९

माओवादी केन्द्रका  ५० पालिकामा विजय हासिल गरेको छ।  मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा आफ्नो जित निकालेको छ। ...

भरतपुर महानगरपालिकामा पुनः दाहालको  अग्रता
सोमबार, ०२ जेठ २०७९

नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले...

लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच एमओयू भएका ६ वटा महत्वपूर्ण विषय यी हुन
सोमबार, ०२ जेठ २०७९

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र त्रिभुवन विश्वविद्यालय बीच भारतीय अध्ययनको आइसीसी अध्यक्षको स्थापनामा समझदारी पत्र,३ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र काठमाण्डौ विश्वविद्यालयबीच भारतीय अध्ययनको स्थापनामा समझदारी पत्र, ४ काठमाडौं विश्वविद्यालय, नेपाल...

बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास....
सोमबार, ०२ जेठ २०७९

काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको चर्चा भइरहेको बेला मधेस प्रदेशको एक स्थानीय तहमा २२ वर्षे युवाले इतिहास रचेका छन् । तराई मधेसमा राजनीतिमा आउन र स्थापित हुन अझै गाह्रो...

झापाको बाह्रदशी गाउँपालिका ४ मा प्यानलनै स्वतन्त्रले जिते
सोमबार, ०२ जेठ २०७९

गुँलावको फूल चुनाव चिन्हबाट अध्यक्ष महताब आलम,  सदस्यहरुमा बलबहादुर बाँनिया, विवेक कुमार गणेशले पनि अत्याधिक मत पाएर जितेका छन् ।  कल्पना श्रेष्ठले वडा महिला सदस्य र सुमित्रादेवी मोचीले दलित महिला...

आगामी बजेटमा दोधारा चादँनी र दैजी औद्योगिक क्षेत्रलाई समेटिन्छः मन्त्री बडू
सोमबार, ०२ जेठ २०७९

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
सोमबार, ०२ जेठ २०७९

नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उनले तीन हजार ४९४ मत पाएका छन । उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएका छन ।...

हाम्रो मत आएको देखेर एमाले आत्तियोः कांग्रेस
सोमबार, ०२ जेठ २०७९

जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका...

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम
सोमबार, ०२ जेठ २०७९

भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पछि पार्दै एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार उक्त महानगरमा सुवेदी र दाहालको प्रतिस्प्रधा रोचक बन्दै...

भक्तपुर नेमकीपाको लाल किल्ला कायम, ९ गुणा मतान्तरले प्रजापति निर्वाचित
सोमबार, ०२ जेठ २०७९

अन्तिम मतपरिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे। उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर...

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
सोमबार, ०२ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए । ...

कामपा वडा नं २ मा एमालेको प्यानल विजयी
सोमबार, ०२ जेठ २०७९

काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरेका...

यी १३ मतदान केन्द्रमा आज मतदान
सोमबार, ०२ जेठ २०७९

गत वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थलअन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगकाअनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान...