aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
आफ्नो जितको खबर सुन्न नपाइ सर्जेमगरको मृत्यु
आइतबार, ०१ जेठ २०७९

मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको बताइएको छ । यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए।  तर, जितको...

अधिंकांश महानगरपालिकामा कांग्रेसको अग्रता
आइतबार, ०१ जेठ २०७९

धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार  किशोर राईले अग्रता लिइरहेका छन् । उनले  तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका  राईले एक हजार ३४० प्राप्त गरेका छन । स्वतन्त्रका...

निर्वाचनको पछिल्लो मतपरिणामले के देखाउँदैछ ?
आइतबार, ०१ जेठ २०७९

यस पटकको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ ।हालसम्म नेपाली काँग्रेसले ७ गाउँपालिका प्रमुखमा जित निकालेको छ भने एमालेले ७ पालिका,...

बालेन साहको र दोस्रो हुने उम्मेदवारको मतान्तरमा भारी वृद्धि
आइतबार, ०१ जेठ २०७९

पछिल्लो मतपरिणाम अनुसार बालेन साहले १५७५मत पाएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९८५ मत मात्रै पाएका छन् । त्यस्तै, नेपाली कँग्रेसीका उम्मेदवार सृजना सिंहले ८२५...

स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय
आइतबार, ०१ जेठ २०७९

भिडियो अनुगमनका लागि आयोगमा ठूला स्क्रिनसहित अलग्गै कक्षा स्थापना गरेको छ । उक्त प्रणालीमा एकै पटक सानो आकारमा ९६ वटासम्म स्थलको प्रत्यक्ष विवरण हेर्न सकिन्छ भने कुनै खास स्थलको जुम...

बुटवलबाट स्वतन्त्र उम्मेदवारले खाता खोले, नगरप्रमुखमा पाण्डेकै अग्रता
शनिबार, ३१ बैशाख २०७९

बुटवल उपमहानगर–१ बाट सुरु गरिएको उक्त वडाको अन्तिम परिणामअनुसार वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार नरेन्द्रकुमार बस्नेत ६३६ मत प्राप्त गरेर विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी २०७४ को निर्वाचनमा नेकपा एमालेका...

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता
शनिबार, ३१ बैशाख २०७९

ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमु्खमा नेकपा(एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत...

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनलाई आग्रता
शनिबार, ३१ बैशाख २०७९

गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३६ मत पाएका छन । उनको प्रतिस्पर्धी नेकपा ९एमाले० सहितको गठबन्धनकी हिमला गुरुङ्ले ८० मत पाएका छन । यस्तै हाल गणना भएको वडा नम्बर १ मा...

महानगरमा रोचक भिडन्त, बालेनको अग्रता, सुनिताले ५२० ल्याइन, विवेकशिलको जमानत जफल निश्चित
शनिबार, ३१ बैशाख २०७९

उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छिन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् । त्यस्तै, राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझाले  ३५...

झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा कांग्रेसको प्यानल विजयी
शनिबार, ३१ बैशाख २०७९

वडाध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी सम्भूसिंह राजवंशीले ५६३ मत प्राप्त गरेका थिए । त्यस्तै, वडा सदस्य पदमा विजय प्रसाद अधिकारी र सम्पतलाल गिरी, महिला...

देशैभरी स्वतन्त्र र बागी उम्मेदवारले आधिकारीक उम्मेदवारलाई पछाडि पारे
शनिबार, ३१ बैशाख २०७९

जनकपुर उपमहानगरको जारी मतगणनामा प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ (घण्टाघर) मत पाएर अग्रता लिएका छन् । उनलाई एमालेका...

जनकपुर उपमहानगरमा स्वतन्त्र र अन्यबीच मतान्तर फराकिलो हुँदै
शनिबार, ३१ बैशाख २०७९

तेस्रो मत पनि स्वतन्त्र उम्मेदवारले ७५ र लोसपाका उम्मेदवारले ५७  तथा गठबन्धनका साझा उम्मेदवारले ४८ मत पाएका छन् ।  उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् ।...

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल अगाडि, टीकापुर र भजनीमा भने रेशम चौधरीको पार्टी अगाडि
शनिबार, ३१ बैशाख २०७९

यसैगरी गोदावरी नगरपालिमा नेपाली कांग्रेस, बर्दगोरिया गाउँपालिकामा एमाले, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, कैलारी गाउँपालिकाको प्रमुख÷अध्यक्षमा राप्रपाका प्रत्यासी अगाडि छन । ...

काठमाडौं महानगरमा अर्का स्वतन्त्र उम्मेदवारले पनि मत बढाए
शनिबार, ३१ बैशाख २०७९

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले १०४ मत पाएकी छिन  । त्यस्तै, काठमाडौं महानगरमा नै अर्का स्वतन्त उम्मेदवार सुमन सायमीले राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले भन्दा बढी मत पाएका छन् ।...

मुस्ताङमा दुई मतान्तरले गठबन्धन विजयी
शनिबार, ३१ बैशाख २०७९

उपाध्यक्षमा नेपाली कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्रबार भएको स्थानीय तह...

उपत्यकाको नगरपालिकामा राप्रपाको अग्रता
शनिबार, ३१ बैशाख २०७९

राप्रपाबाट नगरप्रमुखका उम्मेदवार रमेश नापितले ४ सय ८५ मतले अग्रता लिएका छन् । एमालेका कृष्णलाल बजगाईँले ४ सय ८५ मत पाएका छन् । एकीकृत समाजवादीका एलपी श्रेष्ठले ४ सय ७ मत...

चुनावी परिणामः एमाले पहिलो काँग्रेस दोस्रो र माओवादी तेस्रो
शनिबार, ३१ बैशाख २०७९

हासम्म नेपाली काँग्रेसले १६४ पालिका, एमालेले ९३ पालिका, एकिकृत माओवादी ६० पालिका र नेकपा एकिकृत समाजवादी ६ पालिकामा अग्रता लिइरहेका छन् । ...

एक महानगरमा काँग्रेसले लियो अग्रता
शनिबार, ३१ बैशाख २०७९

काठमाडौं महानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका, बीरगञ्ज महानगरपालिका, बिराटनगर महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका रहेका छन् । ...

काठमाडौं महानगरपालिकामा बालेन्द्रले अग्रता लिनथालेपछि नाराबाजी
शनिबार, ३१ बैशाख २०७९

उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारले अग्रता पाएपछि काठमाडौंको महानगरपालिकाको मतगणना स्थल राष्ट्रियसभा गृहमा शाहाका...

भारतीय प्रधानमन्त्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा आफ्नो विमान ल्याण्ड गर्न किन मानेनन ?
शनिबार, ३१ बैशाख २०७९

भारतीय प्रधानमन्त्री मोदी एकदिने भ्रमणका कुशिनगरबाट सिधैं भारतीय विशेष विमान मार्फत सिधै लुम्बिनीमा ओर्लने भएका हुन् ।  भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका लागि परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष  तयारी तीव्र...