aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
काठमाडौं महानगरपालिकामा गठबन्धकी उम्मेदवारभन्दा बालेन्द्र शाह १ मतले पछाडि
शनिबार, ३१ बैशाख २०७९

२० मत गणना हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् । सिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् । नेकपा एमालेका मेयर पदका...

ललितपुरका चार पालिकामा गणना सुरु, महानगरमा सर्वदलीय बैठक
शनिबार, ३१ बैशाख २०७९

जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम  र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ । महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ...

उपत्यकाभित्र एमालेले खाता खोल्यो
शनिबार, ३१ बैशाख २०७९

एमालेले बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा एमालेलेका उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका हुन । उनले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३...

माओवादी केन्द्रले पनि जितको खाता खोल्यो
शनिबार, ३१ बैशाख २०७९

नेकपा माओवादी केन्द्रले पनि सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ बाट जितको खाता खोलेको छ । नेकपा माओवादी केन्द्रकाडिल्लीबहादुर रानाले प्यालन सहित विजयी भएका छन । उनले ६०८ मत ल्याएर विजयी...

पूर्व अर्थमन्त्री पुनको गाउँपालिकामा एमाले- काँग्रेस गठबन्धनलाई अग्रता
शनिबार, ३१ बैशाख २०७९

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारविरुद्ध एमाले–कांग्रस गठबन्धनका उम्मेदवारले अग्रता बनाएका हुन। माओवादी केन्द्रका नेता वर्षमान पुनको गाउँ माडीचौर यहीँ गाउँपालिकामा पर्छ। ...

ओलीको गृह जिल्लामा गठबन्धन पछि पर्यो
शनिबार, ३१ बैशाख २०७९

राप्रपाका थापालाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् । ...

रेसुङ्गा नगरपालिका वडा नं २ मा काँग्रेसको प्यानलनै विजयी
शनिबार, ३१ बैशाख २०७९

नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्। रेसुङ्गा नगरपालिका वडा नं ३ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बाबुराम बिजयी भए । त्यस्तै रेसुङ्गा...

गोकर्णेश्वरमा मतगणना सुरु
शनिबार, ३१ बैशाख २०७९

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । ती मध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१।३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली...

नुवाकोटको म्यागङ–१ मा  कांग्रेसको प्यानल विजयी
शनिबार, ३१ बैशाख २०७९

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा  कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ...

जनकपुर उपमहानगरपालिकाको मेयर पदमा विद्रोही उम्मदवारको अग्रता
शनिबार, ३१ बैशाख २०७९

वडा नम्बर १ को मतगणनाको क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहको घन्टाघर चिह्नमा ३९ मत खसेको छ। ...

बुटवल उपमहानगरपालिकामा काँग्रेस पहिलो दोस्रोमा राप्रपा
शनिबार, ३१ बैशाख २०७९

बुटवल उपमहानगरपालिकामा काँग्रेसले मतगणनामा अग्रता लिइरहदा दोस्रो स्थानमा राप्रपा देखिएको छ । सत्ता गठबन्धनका पाँच दलका साझा उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८...

बैतडीमा एमाले विजयी, भक्तपुरको सूर्यविनायकमा पनि एमालेकै अग्रता
शनिबार, ३१ बैशाख २०७९

सुर्यविनायक नगरपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता देखिएको छ । सुर्यविनायक नगरपालिका मेयरम एमालेका बासुदेव थापा १९८ मतले अग्रता लिइरहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निशान ढुंगेलले ६३ मत मात्र पाएका छन् ।...

मनाङबाट खोल्यो काँग्रेसले पनि जितको खाता, निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र
शनिबार, ३१ बैशाख २०७९

नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा बिजयी भएर काँग्रेसले स्थानीय निर्वाचन २०७९मा खाता खोलेको हो ।  शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् ।...

भरतपुरसहित ६ वटै महानगरपालिकाको मत गणना शुरु, बुटबल उपमहानगरपालिकामा गठबन्धनलाई अग्रता
शनिबार, ३१ बैशाख २०७९

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३...

एमालेले स्थानीय निर्वाचनमा जितको खाता खोल्यो
शनिबार, ३१ बैशाख २०७९

उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालको निर्वाचनमा २१४...

१११ वर्षीय वृद्धाद्वारा मतदान
शुक्रबार, ३० बैशाख २०७९

उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताए । उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये...

स्थगित निर्वाचन आइतबार हुने
शुक्रबार, ३० बैशाख २०७९

‘क’ केन्द्रका मतदान अधिकृत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेपछि कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले,...

निर्वाचन शान्तिपूर्ण हुँदै, रोकिएका निर्वाचन केन्द्रहरुमा निर्वाचन सुचारु
शुक्रबार, ३० बैशाख २०७९

केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सूचारु हुनेक्रम जारी छ ।  कुनै पनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन् । ...

कुन जिल्लामा कति प्रतिशत मत खस्यो
शुक्रबार, ३० बैशाख २०७९

जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा...

हालसम्म ४१ प्रतिशत मतदान
शुक्रबार, ३० बैशाख २०७९

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि...