aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

साउदीले आपतलीन अवस्था भन्दै पर्यटक भिसा बन्द

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, १७ फागुन २०७६
साउदीले आपतलीन अवस्था भन्दै पर्यटक भिसा बन्द

काठमाडौं । विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपतलीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ । उसले हवाईसेवा पनि बन्द गरेको छ ।

कारोनाप्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्द लगाइएको साउदी सरकारले जनाएको छ । उसले इस्लाम धर्वावलम्बीको सबैभन्दा पवित्र स्थल मक्का र मदिनालगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आगमनमा प्रतिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस