aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अब विदेशीले नेपाल छिर्न कोरोना नभएको प्रमाणपत्र देखाउनु पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
अब विदेशीले नेपाल छिर्न कोरोना नभएको प्रमाणपत्र देखाउनु पर्ने

काठमाडौं । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको  छ ।

चीन, दक्षिण कोरिया, इटठाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्ने छ । 

यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीको हकमा पनि यो नियम लागू हुनेछ ।  रिपोर्टमा कोरोनाबाट प्रभावित नभएको व्यहोरा उल्लेख हुनुपर्नेछ । अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस