aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

निजी आवास अनुदानमा सरकार झनै लचिलो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०३ चैत्र २०७६
निजी आवास अनुदानमा सरकार झनै लचिलो

काठमाडौं । सरकारले भूकम्पपीडितका लागि दिने अनुदानसम्बन्धी समयसीमामा झनै लचकता देखाएको छ । भूकम्पपछिको पुननिर्माण प्राधिकरणले अनुदान लिने समयसीमालाई पुनः थप विस्तार गर्दैै सहजता प्रदान गरेको हो । 

भूकम्पप्रभावित लाभग्राही तथा जनप्रतिनिधिको अनुरोध र सुझावलाई आधार मानेर प्राधिकरणले निजी आवास पुननिर्माण तथा प्रबलीकरण अनुदान लिने समयसीमा थप गरेको हो ।

नयाँ समयसीमाअनुसार छुट तथा पुनः जाँच सर्वेक्षण २०७५/०७६ बाट लाभग्राही कायम भएकाहरु, प्राधिकरणबाट २०७६ चैत मसान्तसम्म सम्झौता गरी पहिलो किस्ता लिन पाउने भएका छन् 

प्रतिक्रिया दिनुहोस