aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरोनासँग सामाना गर्न दुई छिमेकीको साथ

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, १० चैत्र २०७६
कोरोनासँग सामाना गर्न दुई छिमेकीको साथ

काठमाडौं । कोरोना भाइरससँग जुध्न सरकारले छिमेकी मुलुकको सहयोग लिने भएको छ । भारत र चीन दुवै छिमेकीसँग स्वास्थ्य उपकरणदेखि आवश्यक भौतिक पूर्वाधार सहयोग बापत माग्ने निर्णय सरकारले गरेको हो ।

सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुवै मुलुकमा रहेका नेपाली दूतावासलाई सहयोगमा पहल गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस