aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कुखुरा व्यवसाय चौपट, दैनिक करोडौ घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
कुखुरा व्यवसाय चौपट, दैनिक करोडौ घाटा

काठमाडौं । मकवानपुर जिल्लामा रहेका एक हजार पाँच सय कुखुरापालक नोक्सान व्यहोर्न बाध्य छन् । लकडाउनका कारण दैनिक एक करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ ।

जिल्लाभित्र कुखुरा व्यवसायमा पाँच अर्ब रुपैयाँ लगानी रहेकोमा करिब एक अर्ब नोक्सानी भइसकेको संघका अध्यक्ष राजु अधिकारीको भनाई छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस