aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चार सातामै झण्डै ५८ हजारले कोरोना बिमा गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
चार सातामै झण्डै ५८ हजारले कोरोना बिमा गरे

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । 

गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले शुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । 

मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । १ हजार रुपैयाँमा बिमा गरेपछि १ लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो । आजको राजधानी दैनिकबाट  

प्रतिक्रिया दिनुहोस