aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौँका ७ वर्षे बालक सहित थप ३ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
काठमाडौँका ७ वर्षे बालक सहित थप ३ जनामा कोरोना पुष्टि

काठमाडौं । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पाइएको हो ।

स्वास्थ्य मन्त्रलयले थपिएका नयाँ संक्रमित काठमाडौंको दहचोक निवासी ७ बर्षिया बालक, जनकपुरको १७ वर्षिया महिला र धादिङंका ३० वर्षिया महिला रहेका जनाएको छ ।  

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।  

Image may contain: text

प्रतिक्रिया दिनुहोस