काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले साँझ साढे ५ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले समसामयिक विषयवस्तुका बारेमा धारणा राख्ने बताइएको छ ।
प्रधानमन्त्रीको सम्बोधनअघि ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस