aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सेञ्चुरी बैंकको शाखा कोहलपुरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
सेञ्चुरी बैंकको शाखा कोहलपुरमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँकेको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आए लगतै बैंकको शाखा सञ्जाल ११४ पुगेको बैंकले जनाएको छ ।

ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवाशुरु गरेको हो । 

सबै क्षेत्रसम्म बैकिङ सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ सेवाहरु ग्राहक वर्गहरुलाई प्रदान गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस