aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्ने प्रस्तावबाट पछि हट्यो सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ साउन २०७८
स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्ने प्रस्तावबाट पछि हट्यो सरकार

काठमाडौं । सत्ता गठबन्धन स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्ने प्रस्तावबाट पछि हटेको छ । सरकारको साझा न्यूनतम कार्यक्रमका लागि गठित कार्यदलले राखेको प्रस्तावबाट गठबन्धन पछि हटेको हो ।

आज सार्वजनिक कार्यक्रममा प्रदेश र स्थानीय तहलाई संविधान अनूरूप अधिकार सम्पन्न बनाउदै लगिने उल्लेख छ । यसअघि कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन पहल गर्ने प्रस्ताव अघि सारेको थियो ।  

चौतर्फी विरोधपछि सच्चाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस