aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ भदौ २०७८
बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार एमालेका सांसदहरको आवरोधका कारण अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभाको बैठक असोज ४ गते बस्ने छ । 

प्रतिक्रिया दिनुहोस