aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पूर्वअर्थमन्त्री वर्षमान पुन फेरि विरामी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असोज २०७८
पूर्वअर्थमन्त्री वर्षमान पुन फेरि विरामी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएका छन् । उनको जन्डिससम्बन्धी समस्या पुनः बल्झिएकाले उपचारका लागि बैंकक लैजान लागिएको पारिवारिक स्रोतले जानकारी दियो । यसअघि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि बैंककमै उपचार गरिएको थियो ।

 पुन केहि दिनदेखि अस्वस्थ भई अस्पताल भर्ना भर्का थिए । लुम्बिनी प्रदेशको पार्टीका विभिन्न कार्यक्रममा भाग लिन त्यता गएदेखि नै पुन बिरामी परेका हुन् । पछिल्लो समय ज्वरो आएर अस्पताल पुगेका पुनलाई ज्वरो निको भएपनि जण्डिसले च्यापेको थिए । 

प्रतिक्रिया दिनुहोस