aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

हिमालयन बैंकको नयाँ शाखा मणिग्राममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
हिमालयन बैंकको नयाँ शाखा मणिग्राममा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनीको रुपन्देहीमा स्थित तिलोत्तमा नगरपालिका– ५ मणिग्राम चोकमा नयाँ शाखा विस्तार गरेको हो । 

बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४६ र ५००० भन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस