काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकमा चार जना सञ्चालक निर्वाचित भएका छन् । पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ र कवि कुमार टिवरेवाल निर्वाचित भएका हुन् ।
कम्पनीको मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहबाट निर्वाचित भएको नेप्से मार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस