aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नबिल बैंकको सर्वाधिक ३ करोड ५२ लाख बरावरको शेयर खरीद विक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
नबिल बैंकको सर्वाधिक ३ करोड ५२ लाख बरावरको शेयर खरीद विक्री

काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलवार बजार खुलेको करीब एक घण्टा अवधिमा करोाबारमा आएका २११ धितोपत्र मध्ये नबिल बैंकको धितोपत्रको सर्वाधिक शेयर खरीद विक्री भएको छ ।

सो अवधिमा कम्पनीको  रू. ३ करोड ५२ लाख ९८ हजार बरावरको शेयर खरीद विक्री भएको हो । यो समचार तयार पर्दा सम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३९८ कायम भएको छ । 

सो अवधिमा भने नेप्से परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा ७१ दशमलव ९४ अंक बढेको छ । नेप्से परिसुचक २३५३ दशमलव ६१ बिन्दुमा पुगेको हो । 
 

प्रतिक्रिया दिनुहोस