aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सांग्रिला डेभलपमेण्ट बैंकको २७ लाख कित्ता बोनस शेयर नेप्सेमा सू्चीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ पुस २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको २७ लाख कित्ता बोनस शेयर नेप्सेमा सू्चीकृत

काठमाडौं । सोमबार नेप्सेमा सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस