काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक को लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन बुधवार सम्म रहेको छ । कम्पनीले असोज २५ गते देखि २९ गते सम्म हकप्रद शेयरमा निष्कासन गरेकोमा सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयरमा आवेदन नपरेकाले मसिर २९ गते देखि लिलामीमा ल्याएकोहो ।
शेयरको मूल्य न्यूनतम रू. १ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अकिंत गरी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्न्ेछन् भने अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस