aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

गरिमा विकास बैंकको नयाँ दुई शाखा संचालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ पुस २०७८
गरिमा विकास बैंकको नयाँ दुई शाखा संचालनमा

काठमाडौं । गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ । 

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस