aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

महालक्ष्मी विकास बैंकको ४ हजार ७०३ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ पुस २०७८
महालक्ष्मी विकास बैंकको ४ हजार ७०३ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ४ हजार ७०३ कित्ता संस्थापक शेयर पुस १३ गते मंगलवारदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।

 इन्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र यो शेयर खरिद गर्न चाहेमा बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद माग नभएमा भने अन्य व्यक्त तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी पनि बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस