aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ पुस २०७८
नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा कर्मचारी सञ्चयक कोषको तर्फबाट रोचन श्रेष्ठ नियुक्त भएका छन् । यस भन्दा अगाडि कर्मचारी सञ्चयक कोषको तर्फबाट प्रतिनिधित्व गरेका ओमकृष्ण श्रेष्ठ सेवाबाट अवकाश भएसँगै बैंकको सञ्चालक पदमा रोचन श्रेष्ठ नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस