aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नविल बैंकको “आजिवन डिम्याट खाता” २०२२ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ पुस २०७८
नविल बैंकको “आजिवन डिम्याट खाता” २०२२ अफर

 काठमाडौं । नविल बैंकले हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावाहरुलाई यस्तो झन्झटबाट मुक्त गराउने उद्द्ेश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना ल्याएको छ । 

यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । तर अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा जनवरी ०१, २०२२ वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मसम्मका लागि यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि बैंकले ९७८ रुपैयाँ छुट सहित जम्मा दुई हजार बाईस रुपैयाँ मात्र मा जिवनभर नविकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको व्यहोरा सहर्ष जानकारी गराएको छ ।

 यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको जततउकस्ररयलष्लिभमझबत।लबदष्ष्लिखभकत।अयm।लउर मा गई खोल्न सकिने छ भने नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि जततउकस्ररयलष्लिभमझबत।लबदष्ष्लिखभकत।अयm।लउरएबथmभलतरम्झबतच्भलभध मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।   

 

प्रतिक्रिया दिनुहोस