aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिन्धु विकास बैंकमा नयाँ सिइओ नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ पुस २०७८
सिन्धु विकास बैंकमा नयाँ सिइओ नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकले बैंकमा नै कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । 

सोमबारदेखि लागुहुने गरी गिरी बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी विगत १ वर्षदेखि सिन्धु विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।उनीसँग बैंकिङ्ग क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस