aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ माघ २०७८
ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । बैंकको माघ ११ गते बसेको  सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो ।

खड्का बैंकको संस्थापक सेयरधनी हुन् । ज्योति विकास बैंकका  संचालक अध्यक्ष हरि प्रसादले अध्यक्ष पदबाट राजिनामा दिए पछि  हरिचन्द्र खड्कालाई सर्वसम्मत रुपमा चयन गरिएको हो। 

प्रतिक्रिया दिनुहोस