aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ माघ २०७८
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

काठमाडौं । सानिमा बैंकल लिमिटेडले रित्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितीको बैठकले सोही दिन देखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ गतेबाट सकिएसँगै सो पदमा निश्चिलराज पाण्डेलाई नियुक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस