aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मिथिला लघुवित्तको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
मिथिला लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनीको नामममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । 

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले यो सुचना जारी गरेको आजको मितीले ३५ दिनभित्र आवश्यक कागजपत्र सहित केन्द्रिय कार्यालय धनुषममा सम्र्पक गर्न सक्नेछन् । उक्त समयमा संस्थापक शेयर खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य ब्याक्तिलाई खरीद प्रक्रिया अगाडि बढाउने जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस