काठमाडौं । कुमारी बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ( अनुजमणि तिमिल्सिना र डेपुटी सिइओ मनिष तिमिल्सिनाले राजिनामा दिएका छन् । सोमबार साँझ बसेको संचालक समितिको बैंठकमा सिम्सिना र मनिष तिम्सेनालाई स्वच्छिक अवकास(भिआरएर्स योजना ल्याएर विदा गरेको हो ।
अनुजमणि तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ । ३५वर्षको लामो बैंकिंङ्ग करियर संगालेका भण्डारी ४ बर्ष अगाडी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । बैंक संचालक समिति बैठकले कायम मुकायम सीईओको जिम्मेवारी रामचन्द्र खनाललाई दिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस